Monday, September 28, 2020

Monday, September 28, 2020
अन्तर्राष्ट्रिय रुसले निर्माण गरेको कोरोना खोपको शुरुवाती परीक्षणको नतिजा सकारात्मक

रुसले निर्माण गरेको कोरोना खोपको शुरुवाती परीक्षणको नतिजा सकारात्मक

Published:

On: Nepal

Nepal Online Patrika| Source: रुसको कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) वि’रुद्धको खोपको क्लि’निकल परीक्षणको शुरुवाती चरणको नतिजा सकारात्मक देखिएको छ ।मे’डिकल ज’र्नल द ले’सेन्टमा प्रकाशित सूचनाअनुसार क्लि’निकल परीक्षणको दुई चरणमा खो’पले कोरोना भाइरसवि’रुद्ध ल’ड्न आवश्यक ए’न्टिबडी विकास भएको पाइएको छ । ७६ जना मानिसमा गरिएको यो परीक्षणमा सहभागी मानिसहरुमा कुनै ज्व’रो आउनेजस्ता सामान्य सा’इड इ’फेक्ट मात्र देखिएको थियो ।शो’धकर्ताहरुले प्र’तिरक्षा प्रणालीको अर्को महत्वपूर्ण प’क्ष टी से’ल्सको बारेमा पनि अध्ययन गरेका थिए ।

२८ दिनमा मानिसको शरीरमा टी से’ल्सले पनि कोरोना भाइरसवि’रुद्ध काम गर्न शुरु गरेको अध्ययनमा पाइएको थियो ।क्लि’निकल परीक्षणको शुरुवाती दुई चरणले खोपको स’कारात्मक संकेत मात्र दिने तर यसको वास्तविक परीक्षा तेस्रो चरणको परीक्षणमा हुने वैज्ञानिकहरुले बताउँदै आएका छन् । यसअघि नै रुसले आफ्नो ‘स्पु’तनिक भी’ विश्वको पहिलो कोरोना खो’प भएको घो’षणा गरिसकेको छ ।यद्यपि वैज्ञानिकहरुले भने आवश्यकताभन्दा छिटो खोपको घो’षणा गर्नु घा’तक हुने भन्दै खो’पको सु’रक्षामाथि आ’शंका व्यक्त गर्दै आएका छन् ।

विश्वमा कोरोना : ७० प्रतिशत निको, एकैदिन २ लाख २० हजार संक्रमणमुक्त:

विश्वभर एकै दिन २ लाख २० हजारभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार एकै दिन २ लाख २० हजार ५०५ जना संक्रमणमुक्त भएका छन् । योसँगै शनिबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या १ करोड ८८ लाख ९४ हजार ६६२ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७० प्रतिशत हो ।

यो समाचार तयार पार्दासम्म विश्वभर २ करोड ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९२ हजार ५०९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ६७ लाख ८४ हजार ८८ पुगेको हो ।

यस्तै एकै दिन थप ५ हजार ६४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ७८ हजार १८५ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९ हजार ४६६ जनाको मृत्यु भएको छ । ३७ लाख ४२ हजार ५५७ जना संक्रमित भएकोमा २१ लाख २५ हजार २२८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७८ हजार ६३९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७५ लाख ८० हजार २६ पुगेको छ । त्यसमध्ये ४४ लाख ४४ हजार १७४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४८ हजार ९२५ जनाको मृत्यु भएको छ । ७५ लाख २४ हजार ४२९ जना संक्रमित भएकोमा ६० लाख ३८ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १० हजार ४७ जनाको मृत्यु भएको छ । ६६ लाख १७ हजार ३३६ जना संक्रमित भएकोमा ५२ लाख २५ हजार ४५७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३० हजार ९०५ जनाको ज्यान गएको छ भने १२ लाख ८९ हजार ८१७ संक्रमित छन् । संक्रमितमध्ये १० लाख २५ हजार ८७२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७७९ जनाको मृत्यु भएको छ । २९ हजार २०२ जना संक्रमित भएकोमा २४ हजार ४४१ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।

रोजगारी इजरायलमा: अब यस्ता नेपाली इजरायल जान पाउने !

नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

आज थप १२०७ जनामा कोरोना पुष्टि, ११४७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ।

ताजा समाचार

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।
X