Connect with us

रोचक

यस्तो अनौठो टापु, जहाँ महिला मात्र जान पाउँछन्, पुरु’षलाई छ नि’षेध

एजेन्सी – महिलाहरु मात्र पिकनिक, भ्रमण गएको माहिलाई थाहाँ नै छ । त्यस्तै गल्र्सहरु मात्र रहने स्कुल र होस्टोल पनि हुन्छन् । तर के तपाईलाई महिला मात्र जान पाउन स्थानको बारेमा थाहा छ ।

Published

on

नेपाल अनलाइन पत्रिका | काठमाडौं: एजेन्सी – महिलाहरु मात्र पिकनिक, भ्रमण गएको माहिलाई थाहाँ नै छ । त्यस्तै गल्र्सहरु मात्र रहने स्कुल र होस्टोल पनि हुन्छन् । तर के तपाईलाई महिला मात्र जा’न पा’उन स्था’नको बा’रेमा थाहा छ ।

यस्तो टा’पु पनि छ, जहाँ पुरु’षहरु जान पा’उदैनन् । मात्र महिलाहरु मात्र जा’ने गर्छन् । यस्तो टापु फिनल्याण्डको बाल्टिक समुद्र नजिक रहेको छ ।

उक्त टापु महिलाको लागि मा’त्र खुल्ला ग’र्नुमा अमेरिकी व्यवसायी महिला क्रिस्टिना राथको ठुलो हा’त रहेको छ । राथ ला’मो समयदेखि महिला’हरुको लागि मात्र उपयु’क्त हुने टा’पुको खो’जीमा थिइन् ।

उनले चाहान्थिन् की महिलाहरु स्व’तन्त्रता रुपमा रमा’उन स’कुन् । स’मुन्द्र नजिक रहेको सुपर सी नामको टापु ग’र्मीमा मात्र खुल्ने गर्छ । ८.४ एक्कड क्षेत्रफलमा रहेको यस टापुमा भ’व्य रि’सोर्ट पनि छ ।

नेपाल अनलाइन पत्रिका (नेपाल समाचार - डिजिटल इ-पेपर) नेपालको विश्वसनीय डिजिटल न्यूज मिडिया हो जुन सँधै हालको र वास्तविक समाचार प्रस्तुत गर्दछ र सत्य फैलाउँछ किनकि यो सबै खासै चासोका साथ सहयोगीबाट टाढा रहँदै सबै अवलोकन गरेर।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending