Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
रोचक टाउको नभएको बच्चा जन्मियो : बच्चालाई हेर्नेको घुइँचो

टाउको नभएको बच्चा जन्मियो : बच्चालाई हेर्नेको घुइँचो

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका: हाम्रो छिमेकी देश भारतमा यस्तो दुनियालाई चकित पार्ने शिशुको जन्म भएका छन् जहाँ यो शिशुलाई हेर्नको लागी मानिसहरुको घुईचो लागेका छन्। भारतको बि’हार भन्ने ठाउँमा ३५ बर्ष की खालिदा बेगमले केहि समय अगाडी यस्तो छोराको जन्म दिएका छन्।

छोराको रुप, रङग देखेर सबै अत्तालिए दुनियालाई चकित भएका छन्। नवजात शिशुको टाउको पुरै तल धसिएको थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए।

यो पनि पढ्नुहोस:

एक जना अर्बपतिले ८९ वर्षको उमेरमा पिता बनेर विश्वलाई आश्चर्यमा पारेका छन्

८९ वर्षका अर्बपति, कार रेसिङ प्रतियोगिता फर्मुला वनका पूर्वमालिक बर्नी एक्लेस्टोनले शुक्रबार आफ्ना भर्खर जन्मिएका छोरा र श्रीमतीसँगको तस्वीर सार्वजनिक गर्दै आफू पिता बनेको जानकारी दिएका हुन्।

‘यो उसको मात्रै दोस्रो दिन हो र उसले अहिले धेरै केही गरिरहेको छैन तर ऊ उच्च फर्ममा छ’ बर्नीले ४४ वर्षकी श्रीमती फेबिना फ्लोसी र छोरा एससँगको तस्वीर सार्वजनिक गरेपछि बेलायती अखबार डेलीमेलसँग कुरा गर्दै भनेका छन्।

जन्मिँदा ७ पाउण्डका एसको पूरा नाम अलेक्जेण्डर चार्ल्स एक्लेस्टोन हो। स्वीजरल्याण्डको बर्नमा लकडाउनको समय बिताइरहेकी फ्लोसीले बुधबार छोरा जन्माएकी हुन्।

धन ल्याउछु भन्दै उडेका नेपालीहरु यसरी फर्किए शव बनेर काठको बाकसमा


दोहा : आफ्ना इच्छा, चाहना वा आवश्यकता परिपूर्तिका लागि आफ्नो देश छाडेर रोजगारिका लागि अन्य मुलुक जानुलाई नै वैदेशिक रोजगारिका रुपमा लिइन्छ । नेपालमा औद्योगिक क्रियाकलाप अत्यन्तै कमजोर भएको र कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको छ ।

जसले गर्दा अहिले लाखौ नेपाली युवा वैदेशिक रोजगारमा जान बाध्य भइरहेका छन् र रोजगारी गएका युवाहरु मध्ये दैनिक एक जना त काठको बाकसमा फर्किने गरेका छन् । लोक गायक प्रकाश सपूतलेले भने जस्तै धन ल्याउछु भन्दै गएका थियौ,उडेर आकाशमा। कस्तो भइ गयौ,कस्तो भइ आयौ,काठको बाकसमा। यो गीतलाई चरिथार्थ गर्दै सुन्दर सपनाहरु मनमा राखेर खाडी लगायत बिभिन्न देश पसेका नव जवान युवाहरु यसरी दैनिक काठको बा’कसमा फर्किनु पर्दा कस्को मन नरोला र ?

यस्तै, कोरोना र अन्य विभिन्न कारणले खाडी लगायत मलेसियामा मृत्यु भएर रोकिएका ८७ वटा नेपाली कामदारको शव नेपाली पठाईएको खाडीस्थित नेपाली दूतावासहरुले जनाएका छन् । विदेशबाट नेपालीहरुको स्वदेश फिर्ती सँगै त्यहाँ रोकिएका शव पनि नेपाल पठाईएको हो ।

नेपालमा लकडाउन भएपछि कोरोना लगायत अन्य विभिन्न कारणले ४० जनाको मृत्यु भएको र हालसम्म २० जनाको शव नेपाल पठाईसकिएको छ भने ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा अझै ११ जनाको शव रहेको छ ।

हालसम्म साउदीबाट २० वटा शव, मलेसियाबाट ३१ वटा शव, कुवेतबाट ७ जना शव नेपाली पुगिसकेको छ भने यूएईबाट ५ नेपालीको शव नेपाल पठाईस’किएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ । यस्ता, बहराइनबाट ३ वटा शव, ओमानबाट १ वटा शव पनि नेपाल पुगिसकेको छन् । अझै बाँकी कतारमा ११ जनाको शव’, साउदीमा ५९ शव र मलेसियामा २३ शव बाँकी रहेको त्यहिँ स्थित दूतावासहरुले जनाएका छन् । यस्तै यूएईमा १४ जनाको शव, कुवेतमा ५ जनाको शव र बहराइनमा १ जना शव नेपाल पठाउन बाँकी रहेको छ ।

सम्बन्धित समाचार

“एउटा मन छुने कथा : अर्काकी श्रीमती!”

सुन्दरता के हो ? रुपवती कसलाई भन्ने ? परी कस्ता हुन्छन् ? उत्तर थिइन्– सिरु । हँसिलो मुहार, गुलाबी ओठ, मोतीरूपी दन्तलहर र चम्किलो केशराशिले उनी यति राम्री देखिन्थिन्, लाग्थ्यो परीको अर्को रूप हुन् उनी ।

दुर्लव खुट्टा भएको नाग देवताको दर्सन गरि भेटि स्वरुप लाइक कमेन्ट सेयर गर्नुहोस धन लाभ हुने छ

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X