Monday, September 28, 2020

Monday, September 28, 2020
अन्तर्राष्ट्रिय यस्तो छ रि'याको जे'ल दै'निकी, शौ'चालयको लाइ'नदेखि खा'नास'म्म…

यस्तो छ रि’याको जे’ल दै’निकी, शौ’चालयको लाइ’नदेखि खा’नास’म्म…

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सुशा’न्त सिं’ह रा’जपुत आ’त्मह’त्या प्रक’रणमा अगाडि आएको ड्र’ग्स ले’नदेन तथा प्रयोगको आ’रोपमा नायि’का रि’या चक्र’वर्ती हि’रास’तमा छिन्। रि’या चक्रवर्ती मृ’तक सुशा’न्त सिं’हकी क’थित प्रेमि’का हुन्। यसअघि एनसिबी ले नै रि’याका भाइ सौ’बिकलाई पनि प’क्राउ गरेको हो। रि’या र सौ’बिक’माथि ड्र’ग ओ’सारपसा’र तथा सेव’नको आ’रोप छ। रि’या चक्र’वर्तीलाई मुम्ब’ईको बा’इकु’ला जे’लमा राखिएको छ।

रि’या चक्रव’र्ती अ’ब बाइ’कुला जे’लको मेम्ब’र बनिस”केकी छन्। कोरो’नाको का’रणले उन’लाई को’र्टमा पे’श गरिएको छैन। त्य’सैले रिया’ले पू’रा समय जे’लमा नै ब’स्नुपरेको छ। जे’लमा रि’याको दैनि’की कस’री बित्छ? बि’हानदेखि बेलुकासम्म के के हुन्छ यहाँ? यो सबैको चासोको वि’षय हो। यहाँ हामीले बाइकु’ला जे’लको भित्री क’हानी के कस्तो छ, भन्ने बारेमा केही जानकारी दिने कोसिस गरेका छौँ।

  • १. बिहानै ६ बजे जेलको घण्टी बज्नेबित्तिकै सबैजना उठ्नुपर्छ। जे’लमा घरमा’जसरी आधा दिनसम्म सु’त्न पाइँदैन।
  • २. उठिसकेपछि निश्चित समयमा हातमुख धुने, ब्रस गर्ने र शौ’चालयको प्रयोग गरिसक्नुपर्ने हुन्छ। किनभने ८ बजिसकेपछि खा’जा पाइँदैन।
  • ३. जे’लको मे’समा खा’जाको लागि ला’इन बस्नुपर्छ। आफ्नो पालोमा आफ्नो भाँ’डोमा चि’या र पो’हा या उ’त्पम दिइन्छ।
  • ४. २ देखि ३ बजेको बीचमा मेसमा नै लञ्च दिइन्छ। यतिबेला पनि आफ्नो आफ्नो भाँडो लिएर खानाको लागि लाइन लाग्नुपर्ने हुन्छ। जे’लको लञ्चमा दाल, भात, रोटी अनि आलुको तरकारी दिइन्छ।
  • ५. जे’लमा काम गर्नुपर्ने हुन्छ। अचार बनाउने, पीठो मुछ्ने, सरसफाइ गर्ने, काठ काट्ने आदि काम गर्नुपर्छ। रिया हाल जुडिसल कस्टडीमा रहेकिले उनले हाल कुनै काम गर्नु पर्दैन।
  • रियाको हालको रुटिन आफ्नो ब्यारेकमा खाजा र खानापछि फर्समा बसेर, पल्टेर आराम गर्ने मात्र हो। को’र्टले स’जाय सुनाएमा रियाको दैनिकी बदलिने छ।
  • ६. लञ्चपछि साँझ कै’दीहरूलाई जे’लको हाताभित्र घुम्न, रमाइलो गर्न र आ’पसमा कु’राकानी गर्न छु’ट दिइन्छ। तर त्यस दौ’रान ख’तरनाक कै’दीहरूलाई ब्या’रेकभित्र नै राखिन्छ। स्रोतअनुसार, हाल रिया आफ्नो ब्यारेकमा नै दिउँसोको समय आफ्नो ख्याल राखेर बिताउँदै छिन्।
  • ७. लञ्चपछि रातमा डिनरको पालो आउँछ। डिनरमा पनि लञ्चकै जस्तो मेन्यु रिपिट हुन्छ।
  • मीठो खाना खाने बानी परेकी रियालाई जे’लको खाना खानु र त्यो जीवन जीउनु कुनै नमीठो स’पनाभन्दा कम छैन। जे’लको अर्को सबैभन्दा न’राम्रो कुरा हो शौ’चालय। जे’लको शौ’चालय यति धेरै फ़ोहोर र घि’नलाग्दो हुन्छ कि, भनिन्छ, कतिपय मानिसले त शौ’चालय प्रयोग गर्न नपरोस भनेर खानासमेत खाँदैनन्।

रि’या बसेको बाइकुला जे’लमा अधिकतम केटीहरू नै छन्। ठूलाठूला अ’पराध गरेकाहरू पनि यस जे’लमा रहेको बताइन्छ। हाल रियालाई बाइकुला जे’लको ग्राउन्ड फ्लोर ब्यारेक नं १ मा राखिएको छ।

कंगना रनौतविरूद्ध प्रह’रीमा उ’जुरी:

बलिउड अभि’नेत्री कंग’ना र’नौत वि’रूद्ध प्रह’रीमा उ’जुरी परेको छ। महा’राष्ट्रका मुख्य’मन्त्री उद्धव ठाकरेविरूद्ध अ’भद्र टिप्पणी गरेको आ’रोपमा अभिनेत्री रनौत विरुद्ध उ’जुरी परेको हो ।

बुधबार मुम्बई स्थिति अफिसमा बिएमसीले डोजर चलाएर अभिनेत्री रनौतको मनिकर्णीकाको अफिस भ’त्काइदिएपछि आ’क्रोशित बनेकी कंगनाले यसकालागि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे जिम्मेवार भएको बताएकी थिईन् । उनले सामाजिक संजालमा आफ्नो अफिस तो’डफोड गर्नमा ठाकरे जिम्मेवार भएको बताएकी थिईन् ।

सामाजिक सञ्जालमा भिडियो मार्फत अभिनेत्री रनौतले महाराष्ट्रका मुख्यमन्त्री ठाकरेलाई बा’बरको समेत संज्ञा दिएकी थिइन् । यसै सन्दर्भमा कंगनाविरूद्ध ठाकरेको पार्टीका एक व्यक्तिले विक्रोलीमा उ’जुरी दिएका हुन् । उ’जुरीकर्ताले कंगनाले मुख्यमन्त्री विरूद्ध अ’भद्र र आ’पत्तिजनक भाषाको प्रयोग गरेको आ’रोप लगाएका छन्। यसका अलावा दिंडोशी प्रहरी कार्यालयमा पनि कंगनाविरूद्ध लिखित उ’जुरी परेको छ ।

सम्बन्धित समाचार

साराले दिइन यस्तो बयान सुशान्तसँग बसेर चुरोट खाएकी हुँ भन्दै….

बलिउड नायिका सारा अली खानले सुशान्तसँग बसेर ड्र’ग्स लिएको कुरा इ’न्कार गरेकी छन्। सुशान्त सिंह आत्मह’त्या प्र’करणमा जोडिएको ड्र’ग्स मामिलामा नाम आएपछि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले सारालाई सो’धपुछका लागि ब्युरोमा बोलाएको थियो।

रोजगारी इजरायलमा: अब यस्ता नेपाली इजरायल जान पाउने !

नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

अब मलेसियामा कामदारको ज्यान गए आफन्तले आजीवन तलब पाउने

मलेसियाको मानव संशाधन मन्त्रालयअन्तर्गतको एक विभागले विदेशी कामदारलाई सामाजिक सुरक्षाअन्तर्गत दर्ता गर्ने व्यवस्था गरेको छ।

बलिउड-ड्रग्स नेक्सस : आज दीपिका, श्रद्धा र सारासँग सोधपुछ हुने

बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि उठेको लागुऔषध मुद्दामा आज केही बलिउड कलाकारसँग सोधपुछ हुने भएको छ।

ताजा समाचार

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ सेनिटाइजर, प्रयाेग नगरौं : औषधि विभाग

कोरोना भाइरसको संक्रमण सुरु भएयता सेनिटाइजरको व्यापार ह्वात्तै बढेको छ।

मङ्गलबारदेखि बर्दियामा जोरबिजोर प्रणाली

बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
X