Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
रोचक घ्यू’कुमारी था’हा छ नि ? अब यस’का उप’याेगिताहरू पनि जान्ने की ?

घ्यू’कुमारी था’हा छ नि ? अब यस’का उप’याेगिताहरू पनि जान्ने की ?

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: घि’उ कुमा’री सर्व गु’णकारी मानवही’तमा प्र’कृतिले दिएको बरदान यसलाई आ’युर्वेदमा संजिव’नी मानिन्छ । छा’लाको सुरक्षादे’खि कपालको सौन्द’र्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ ।

एलोवे’राको जु’स नियमि’त पिउ’ने व्यक्ति कहिल्यै वि’मार रहन्न । जो’ड्नी दुखेमा रक्त’संचारको रुपमा एलोवे’रालाई बेजोड् मानिन्छ । एलोवे’राले क’पाल चुडि’नबाट जोगाउँने तथा कपा’ललाई सेतो हुनबाट रो’क्ने गर्दछ । दैनिकरुपमा सुत्नुभन्दा अगा’डी गोडामा लगाएमा गो’डा फुट्नबाट बचाउँछ । यस्ले छा’लाको नरम’पनलाई कायम राख्दछ ।

औषधोप’चार:

१. आँ’खाको स’मस्या:

आँ’खाको रो’गमा घ्यू कुमा’रीको गुदीमा राम्रो बेसार फिटेर मन’तातो पारी आ’खाँमा राती सुत्ने बे’लामा बाँध्नाले आँखाको सम्पूर्ण रो’ग निको हुन्छ ।

२. का’नको स’मस्या:

का’नको रो’गमा घ्यू कुमा’रीको गुदी मन’तातो पारेर २\३ थोपा दा’हिने कान दुखोमा देब्रे का’नमा र देब्रे का’न दुखेमा दाहिन का’नमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।

३. म’स्तिष्कको स’मस्या:

म’स्तिष्कको रो’गमा नित्य १ चम्चा घ्यू कुमारी खाने र ता’लुमा लगाउने गरेमा टाउको पोल्ने, पि’त्त विकार आदि ठिक हुन्छ र म’स्तिष्क ठण्डा हुन्छ ।

४. पु’रानो ज्व’रोमा:

पु’रानो ज्व’रोमा घ्यू कुमा’रीको जरा १ चम्चा तातो पा’नीसँग खानाले जीर्ण ज्व’रो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा ड’राउनु पर्दैन पित्त निस्केर जान्छ ।

५. ज’ण्डीस, कम’लपित्त भएमा:

ज’ण्डीस, कम’लपित्त भएमा बि’हान बेलुका १\१ चम्चा घ्यू कुमारी से’वन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र नि’को हुन्छ ।

६. ख’टिरामा:

ख’टिरामा घ्यू कुमा’रीको गु’दी तताएर ख’टिरामा बाँधेमा घा’उ छिट्टै पा’क्छ र निको हुन्छ ।

७. वायुगोला\गानो गएमा:

वायुगोला\गानो गएमाः १ चम्चा घ्यू कुमा’रीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सि’देनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठी’क हुन्छ ।

८. चिनी रो’ग (डाइबे’टिज) मा:

चिनी रो’ग (डाइबे’टिज) मा १ चम्चा घ्यू कुमा’रीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग नि’को हुँदै जान्छ ।

९. यौ’वनवान बनि’रहन:

यौ’वनवान बनि’रहन २ चम्चा घ्यू कुमा’रीको गुदी बिहान\बेलुका खाने गर्नाले कुनै रा’गले छुदैन, दाँ’त बलियो हुन्छ, स्वर सुरि’लो हुन्छ, कपा’ल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिर’हन्छ ।

१०. कुनै पनि वि’षमा:

कुनै पनि विष’मा घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदा’न गर्छ । यसलाई मालि’सको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।

११. टा’उको दु’खेमा:

टा’उको दु’खेमा घ्यू कुमारीको ले’दो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टा’उको दुख्ने ठी’क हुन्छ ।

१२. पे’टमा गाँठो देखिएमा:

पे’टमा गाँठो देखिएमा घ्यू कुमारी तताएर पे’टमा गाँ’ठो भएको ठाँउमा बाँध्नाले गाँ’ठो ठीक हुँदै जानेछ ।

१३. बच्चालाई क’ब्जिएत भएमा:

बच्चालाई क’ब्जिएत भएमा घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउ’नाले दि’सा लागेको निको हुन्छ ।

१४. वा’थ भएमा:

वा’थ भएमा घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वा’थरो’ग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वा’थरो’ग ठीक हुन्छ ।

१५. मर्केको, चो’ट लागेको र सु’निएकोमा:

म’र्केको, चोट लागेको र सु’निएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दु’ख्न कम हुन्छ, चो’ट पनि ठि’क हुन्छ ।

१६. दा’द आएमा:

दा’द आएमा घ्यू कुमारी, ल’सुनमा पिनेर लेप लगाउने गरेमा दा’द आएको ठिक हुन्छ ।

कसरी बनाउन सकिन्छ घ्यूकुमारीको फेस प्याक ? जान्नुहोस

मह – घ्यू’कुमारी प्या’क:

ता’जा घ्यूकुमारीको पा’तलाई राम्ररी धोएर पानीमा उमाल्नुस् र यसलाई लेदो (पेस्ट) बनाउनुस् । यसमा थोरै मह हालेर प्याक बनाउनुस् । त्यो प्याकलाई अनुहार र घाँटीमा लगाएर २० देखि २५ मिनेटसम्म छाडिदिनुस् । त्यसपछि धुन सकिन्छ । यस्तो फेस प्याक हप्तामा दुईपटक लगाउँदा राम्रो हुन्छ ।

केरा – घ्यू’कुमारी प्या’क:

एउटा पाकेको के’रालाई राम्रोसँग मिच्नुस् । यसमा दुई ठूलो चम्चा घ्युकुमारीको जेल र दुई ठूलो चम्चा मह हाल्नुस् । यो तीन चिजलाई राम्ररी मिलाएर अनुहारमा घुमाई–घुमाई म’साज गर्नुस् र केही समयका लागि छाडिदिनुस् । त्यसपछि मनतातो पानीले धुनुस् । यो प्याक संवेदनशील छा’लाका लागि बढी उपयोगी हुन्छ ।

म’सला बदाम – घ्यू’कुमारी प्या’क:

म’सला बदामलाई राम्ररी पिँध्नुस् । यसमा दुई चम्चा घ्यूकुमारीको जेल हाल्नुस् । यसलाई राम्ररी मिलाएर अनुहार र घाँ’टीमा लगाउनुस् । करिब १५ मिनेटपछि राम्ररी धुनुहोस् । यो प्या’क ढल्कँदो उमेर भएका र सुक्खा छा’ला भएकालाई उपयोगी हुन्छ ।

काँक्रो – घ्यू’कुमारी प्या’क:

घ्यूकुमारीलाई राम्ररी सफा गरेर यसको जेल निकाल्नुहोस् । एउटा काँक्रो कोरेसोमा कोरेर त्यसको र’स निकाल्नुस् । त्यो रसलाई जेलमा मिसाउनुस् । त्यसमा अलिकति गुलाबजल पनि हाल्नुस् । अब प्या’क तयार भयो । यसलाई अनुहार तथा घाँटीमा लगाएर २० मिनेट छाडिदिनुस् । त्यसपछि पानीले सफा गर्नुस् । यो प्याक संवे’दनशील छा’ला हुनेलाई बढी उपयो’गी हुन्छ ।

काग’ती – घ्यूकुमारी प्या’क:

अर्को एक प्रकारको उपयो’गी प्या’क घरमै बनाएर तपाईं प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि घ्युकुमारीको जेल तथा कागती चाहिन्छ । घ्यूकुमारीको जेलमा कागतीको रस मिलाएर हरेक दिन अनुहार र घाँटीमा लगाउनुस् । बिस्तारै अनुहार चम्कन थाल्छ । यो हरेक प्रकारको छा’लाका लागि उपयोगी हुन्छ ।

बे’सन – घ्यूकुमारी प्या’क:

एक कचौरा घ्यूकुमारीको जेल निकाल्नुस् । यसमा बेसन, दही, गुलाबजल र सुन्तलाको बोक्राको धुलो मिलाएर बाक्लो लेदो बनाउनुस् । यसलाई अनुहार र गर्दनमा हप्ताको दुईपटक लगाउनुस् ।

केही समयपछि तपाईंले फरक महसुस गर्नुहुन्छ । यो प्याक सामान्य छाला हुनेका लागि उपयोगी हुन्छ । घ्यूकुमारीको फाइदाहरु बयान गरेर साध्य छैन ।

सम्बन्धित समाचार

“एउटा मन छुने कथा : अर्काकी श्रीमती!”

सुन्दरता के हो ? रुपवती कसलाई भन्ने ? परी कस्ता हुन्छन् ? उत्तर थिइन्– सिरु । हँसिलो मुहार, गुलाबी ओठ, मोतीरूपी दन्तलहर र चम्किलो केशराशिले उनी यति राम्री देखिन्थिन्, लाग्थ्यो परीको अर्को रूप हुन् उनी ।

दुर्लव खुट्टा भएको नाग देवताको दर्सन गरि भेटि स्वरुप लाइक कमेन्ट सेयर गर्नुहोस धन लाभ हुने छ

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए ।

खुट्टा फुटेर हैरान हुनुहुन्छ ?यी उपाय अपनाउनुहोस् ठिक पार्न

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X