Connect with us

स्वास्थ्य

रहरको दा’ल र च’ना निकै गुण’कारी, यसको फाइदा जानेर अचम्मि’त पर्नु हुने’छ

दालमा रहर उत्तम मानिन्छ । दिनहुँ उपयोग गरिने रहर दाल रा’तो र सेतो गरी दुई प्रकारको हुन्छ । रहर दालमा खनिज, का’र्बोहाइड्रेट, आइरन, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ ।

Published

on

नेपाल अनलाइन पत्रिका | काठमाडौं: दालमा रहर उत्तम मानिन्छ । दिनहुँ उपयोग गरिने रहर दाल रा’तो र सेतो गरी दुई प्रकारको हुन्छ । रहर दालमा खनिज, का’र्बोहाइड्रेट, आइरन, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ । यसमा २२ प्रतिशत प्रोटिन हुन्छ । रहरको दाल बा’थ, पि’त्त र क’फ अर्थात् त्रिदोषनाशक हुने भएकोले सबैका लागि अनुकूल मानिन्छ । आयुर्वेदका अनुसार रहर रुखो, शीतल, हल्का, बा’थकारक, क’फ–पि’त्त र र’गतको दोषलाई समाप्त पार्ने हुन्छ । पच्न सजिलो र शौच रो’क्ने गुणसमेत हुन्छ । यो वायु उत्पादक हुन्छ । यसले शारीरिक अं’गलाई सुन्दर बनाउँछ ।

रहर र’गत, क’फ र र’गतसम्बन्धी विकार हटाउन उपयोगी मानिन्छ । रा’तो रहर हल्का, तीक्ष्ण र न्यानो मानिन्छ । यसले भोकसमेत बढाउँछ । रहरले क’फ, विष, र’गतको खराबी, लु’तो, कु’ष्ठ र पे’टमा भएको कीरा हटाउँछ । यो दाल पाचकसमेत हो । धेरै सजिलै पच्ने भएकोले यो दाल बि’रामीलाई समेत दिइन्छ । पा’इल्स, ज्व’रोमा यो दालको उपयोग लाभकारी मानिन्छ ।

अर्कातिर, चना शरीरमा तागत उत्पन्न गर्ने, भोजनमा रुचि पैदा गर्ने मानिन्छ । आयुर्वेदका अनुसार यो न्यानो प्रकृतिको हुन्छ । चनाले शरीरलाइ तरोताजा राख्ने गर्छ । र’गतमा जोस उत्पन्न गर्छ । यो क’लेजोका लागि समेत लाभदायक मानिन्छ । यसले र’गत सफा गर्छ, धातु बढाउँछ र आवाज सफा पार्छ । र’गतसम्बन्धी विकार हटाउन लाभदायक मानिन्छ । यसले पि’साब खोल्छ ।

चना मुख्यत: कि’शोर र शा’रीरिक मिहिनेत गर्नेहरूका लागि पौष्टिक खाजा हो । चना भिजाएर वा अंकुरित गरी नियमित बिहान सेवनले शरीर स्फूर्तिवान् र शक्तिशाली हुन्छ । अंकुरित चना खानुका धेरै फाइदा छन् । अंकुरित चनाले धातुलाई पुष्ट, मां’सपेशीलाई सुदृढ र शरीरलाई बज्रजस्तै कठोर बनाउने प्राचीन मान्यता छ । यसको सेवन छालाको रोगमा समेत लाभदायक मानिन्छ । अंकुरित चनाको सेवनले फो’क्सो बलियो बनाउने मान्यतासमेत छ । क’ब्जियतको समस्या भएकाहरूको लागि अंकुरित चना राम्रो मानिन्छ ।

भि’टामिन ‘सी’ को मात्रा बढी हुने भएकाले चनाले तौल बढाउँछ । यसले र’गत वृद्घि गर्नुका साथै सफासमेत गर्छ । र’गतमा को’लेस्ट्रोलको मात्रा कम गरेर मुटुको रोग हटाउनसमेत चना सहयोगी मानिन्छ । बालबालिकालाई महँगो बदामको सट्टा कालो चना खुवाउनाले उनीहरू स्वस्थ हुन्छन् ।

तरकारी र दालका रुपमा मात्रै नभइ यस्ता तरिका छन् चना खानुका:

चनालाई हामीले तरकारी बनाएर पनि खान सक्छौ भने यसको दाल पनि खान सकिन्छ । यसलाई हामीले भुटेर पनि खान सक्छौ । चना नेपाली खानपिनको एक महत्वपूर्ण हिस्सा हो । यसमा का’र्बोहाइड्रेट, फा’इबर, क्लाल्सियम, आइरन र भिटामिनको राम्रो स्रोत हो । जसले हामीलाई स्वा’स्थ्य राख्नमा मद्दत गर्छ । यी सबै विशेषताका कारण नै यसलाई गरिबको मेवा भनिन्छ ।

नियमित भिजाएको चना खानाले कमजोरी कम हुनुका साथै यसका अन्य फाइदा पनि छन् । चना हामी सबैले सुनेको र आफ्नो आहारमा प्रयोग गर्ने एक गेडागुडी हो । जसको सेवन अनेक तरिकाले गर्न सकिन्छ । तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै खान सकिन्छ चना ।

चनाको दाल खादाका फाईदा यस्तो छ:

– चनाको दाल सेवन गर्नाले क’ब्जीयतको समस्या निर्मूल हुन्छ । यती मात्रै होइन जन्डिसका रो’गीलाई पनि चनाको दालको सेवन धेरै फाइदाजनक हुन्छ ।

– चनाको दालले को’लेस्ट्रोललाई कम गरेर तौल कम गर्न धेरै मद्धत गर्छ । यो पा’चन प्रणालीको लागि धेरै नै लाभदायक छ ।

– चनाको दाल जिंक, क्याल्सियम, प्रोटिन, फोलेट आदिले भरपुर हुन्छ जसले तपाईको श’रिरलाई आवश्यक र जरुरी उर्जा प्रदान गर्छ । यसको अलावा यो पे’टको समस्याको लागि पनि फाइदाजनक हुन्छ ।

– चनाको दालले शरिरमा आ’इरनको कमीलाई पुरा गर्छ र हे’मोग्लोबिनको स्तर बढाउन मद्धत गर्छ । यसमा अमिनो एसिड शरिरको कोषहरुलाई मजबुत गर्नमा मद्धत गर्छ ।

– डा’यबिटिज नियन्त्रणको लागी चनाको दालको सेवन धेरै नै फाइदाजनक हुन्छ । यसले ग्लुकोजको अत्याधिक मात्रालाई सोस्नपनि धेरै नै मद्धत गर्छ । सौन्दर्य बढाउनको लागि चनाको दालको बेसन अनुहारमा लगाउनाले लाभदायक हुन्छ ।

भिजाएको चना खानुका ८ फाइदा

१. स्वा’स्थ मु’टु:

चनाले काेलेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मु’टु स्व’स्थ रहन्छ र मु’टु सम्बन्धी रो’ग लाग्ने खतरा पनि कम रहन्छ । चनाको नियमित सेवनले मु’टुको धमनीहरुलाई खुलाउन र र’गतको मात्रालाई बढाउनमा पनि मद्दत गर्छ । चनामा पाइने अल्फा लिनोलनिक ए’सिड र ओमेगा ३ आपसमा मिलेर कोरिनरी मु’टु सम्बन्धी रो’ग र कार्डियो भास्कुर सम्बन्धी खतरालाई कम गर्छ ।

२. क’ब्जीयतमा राहत:

भिजाएको चनामा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले पे’टलाई सफा राख्नुका साथै पा’चन तन्त्रलाई पनि राम्रो बनाउँछ ।

३. पि’साबको समस्या:

भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक–पटक पि’साब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना खानाले पा’इल्सको समस्यामा पनि आराम दिलाउँछ ।

४. स्वस्थ छाला:

भिजाएको चनामा नुन नहाली सादा चना चबाएर खानाले छाला स्वस्थ हुनुका साथै चम्किलो हुन्छ । साथै, छाला चिलाउने समस्या छ भने त्यसमा पनि राहत दिलाउँछ ।

५. तौल बढाउँछ:

यदि तपाई चाहिने भन्दा बढी दुब्लो हुनुहुन्छ भने भिजाएको चना खानुस् । चनाले शरिरको तौल बढाउने काम पनि गर्छ । नियमित चना खानाले तौल बढ्नुका साथै मां’सपेशी पनि बलियो बनाउँछ ।

६. सर्दीमा राहत:

चनाले शरीरको रो’ग प्रतिरोध क्षमतालाई बढाउँछ । जसले रु’घाखोकी, सर्दी जस्ता समस्यामा राहत दिलाउँने काम पनि गर्छ ।

७. र’गतको मात्रा पुरा:

चना फलामको धेरै नै राम्रो स्रोत हो । यसले शरीरमा र’गतको कमी छ भने त्यसलाई हटाउँछ । साथै र’गतलाई सफा पनि गर्ने काम गर्छ ।

पुर्ण फाइदाका लागि कसरी खाने चना ?

एक मुट्ठी चना लिने तर त्यसलाई माटोको भाँडोमा सफा पानीमा राखेर रातभर भिज्न दिने । रात भर (करीब ९ घन्टा) चनालाई त्यस पानीमा भिज्न दिने । बिहान चनालाई पानीबाट निकालेर राम्रोसँग चबाएर खाने । त्यसपछि पानी पिउने । यसरी नियमित चना खानाले तपाईँ सँधै स्वस्थ रहनु हुन्छ ।

दैनिक भुटेको चना खाँदा शरिरलाई विभिन्न प्रकारका फाइदा हुन्छ:

तरकारीका रुपमा र भिजाएको चना खाँदाका फाइदाबारेमा हामीले थाहा पायौँ । तर यसका अतिरिक्त चनालाई भुटेर खाएमा पनि यसको पौष्टिक गुणलाई थप उपयोगी बनाउँन सकिन्छ । भुटेको चना दैनिकरुपमा खाएमा हुने फाइदाहरु यस्ता छन् :

1. मोटोपना घटाउँछ चना:

यदि तपाईं मोटोपनाका कारण चिन्तित हुनुहुन्छ भने भुटेको चना तपाईंका लागि निकै फाइदाजनक हुन्छ । भुटेको चनामा क्यालोरीको मात्रा निकै कम हुन्छ जबकी यसमा विभिन्न पौष्टिक तत्व जस्तै पो’टासियम, क्या’ल्सियम, आ’इरन, का’र्बोहाइड्रेट, प्रो’टिन, डा’इट्री फा’इबर भरपुर मात्रामा हुन्छ । सय ग्राम भुटेको चनामा १ सय ६४ क्यालोरी हुन्छ । यदि तपाईं खाजामा भुटेको चना खानुहुन्छ भने तपाईंको तौल निकै चाँडै घट्छ ।

तौल घटाउनका लागि कसरी खाने ?

तौल घटाउनका लागि चनाको प्रयोग निकै सजिलो छ । चनालाई एक घण्टाका लागि पानीमा भिजाएर राख्नुहोस् र यो सुकेपछि यसलाई बालुवा र नुनमा राखेर भुट्नुहोस् । तपाईंले बजारबाट भुटेको चना पनि ल्याउन सक्नुहुन्छ । तपाईं चाहेको खण्डमा भुटेको चनामा सलाद जस्तै प्याज, गोलभेडा, गाजर, मुला, कागतीको रस आदि मिसाएर खानसक्नुहुन्छ ।

2. चनाले र’गत बढाउँछ:

चनामा आइरनको भरपुर मात्रा हुन्छ । त्यसकारण यदि तपाईंलाई र’क्तअल्पत्ताको समस्या छ भने दैनिक भुटेको चना खान सुरु गर्नुहोस् । ध्यान दिनुहोस्, बोक्रा नभएको चनामा बोक्रा भएजत्तिको फाइदा हुँदैन । रक्तअल्पत्ताको शिकार धेरैजसो महिला हुने भएकाले यसले महिलालाई निकै फाइदा गर्छ ।

3. दिनभरी क्रियाशील रहनुहुनेछ:

हामी सक्रिय रहनका लागि ऊर्जाको अत्यधिक आवश्यक पर्छ । यस्तोमा चनाले निकै सहयोग पुर्याउँछ । चना खाँदा ऊर्जा पाइन्छ । मधुमेह रोगीका लागि पनि चनाको सेवन निकै फाइदाजनक हुन्छ ।

4. डाइट्री फाइबरले भरिपूर्ण:

फाइबर हाम्रो शरिरका लागि निकै आवश्यक हुन्छ । चना फाइबरले भरपुर हुन्छ त्यसकारण यसले पाचन क्रियालाई सुधार्छ । भुटेको चना खाँदा कब्जियतको समस्यामा फाइदा पुर्याउँछ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending