Monday, September 21, 2020

Monday, September 21, 2020
रवि लामिछाने आज रवि लामिछानेको जन्मदिन, Comment मा Wish गर्दिनु होला

आज रवि लामिछानेको जन्मदिन, Comment मा Wish गर्दिनु होला

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सारा नेपालीको लोकप्रिय संचारकर्मी रवि लामिछानेको आज जन्मदिन, बिहानैदेखि शुभकामना दिनेहरुको ओइरो लाग्दै । आज लोकप्रिय संचारकर्मी रवि लामिछा`नेको जन्मदिन परेको छ । सेप्टेम्बर ५ मा गुगलले जन्म ´दिन देखाएपनि भाद्र २८ गते उनी उनको वास्तविक जन्मदिन हो । आज परेको जन्मदिनको अवसरमा रविलाई एका´बिहानैदेखि शुभकामना दिनेको ओइरो लागेको छ ।।

उनी राम्रो काम गरेर नै धेरै जनताको मनमुटुमा बस्न सफल संचारकर्मीका रुपमा परिचित छन् । र्कैयौँ जनताको माया पाएका छन्, आर्शिबा´द पाएका छन् । विदेश र स्वदेशमा भइरहेका चोरी, ठगी, बलात्कार, हिंसा भ्रष्टा`चार, नेताहरुको दादागिरी, लगायतका घटनालाई पर्दाफास गरेर उनी चर्चामा आएका हुन् ।

सारा नेपालीको लोकप्रिय संचारकर्मी रवि लामिछानेको आज जन्मदिन, बिहानैदेखि शुभकामना दिनेहरुको ओइरो लाग्दै

सन् २०१३ को अप्रिलमा नेपा`लको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी अन्तर्वा`र्ता चलाएर विश्व रेकर्ड बनाएर गिनिज बुकमा नाम लेखाएपछि रविले कहिल्यै पछि फर्केर हेर्नु परेन । भक्तपुर जन्मघर भएका रवि च´र्चित संचारकर्मी हरिशरण लामिछानेका भाइ हुन् ।।

काठमाडौँमा पत्नि निकिता पौडेलसँग बस्दै आएका रवि हाल न्युज २४ टेलिभिजनबाट ‘सिधाकुरा जनतासंग’ कार्यक्रम चलाईरहेका छन् । काेराे-ना भाईरस (काेभिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।।

सम्बन्धित समाचार

ताजा समाचार

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

विहानै देखिएका यस्ता ५ चिजले तपाईलाई राम्रो संकेत दिनेछ

भनिन्छ नि दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X