Thursday, September 24, 2020

Thursday, September 24, 2020
रोचक पेटमा भएको बोसो घटाउने सरल उपाय ! जान्नुहोस

पेटमा भएको बोसो घटाउने सरल उपाय ! जान्नुहोस

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं:   दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गरिरहनु परेको हुनसक्छ। यस्तै एक समस्या हो- मोटोपना । जसबाट बच्नको लागि हामी धेरै खालका उपायहरु पनि अपनाउछौँ । घन्टौं जीममा पसिना बगाँउछौ र धेरै खालको शारीरिक अभ्यासहरु पनि गछौं तर पनि त्यसबाट छुटकारा पाउन सक्दैनौं ।

धेरै मानिस यस्ता हुन्छन् कि उनीहरु मोटोपना घटाउन खाना कम खान्छन तर यी मानिसहरुलाई यो थाहा हुँदैन कि यसले मोटोपना त कम हुनुको सट्टा अन्य कैयौं समस्याहरुको सामना गर्नुपर्छ ।

त्यस्तै यसले मोटोपना कम भइहाले पनि तपाईको अनुहारको चमक हराउने छ ।

हामी तपाईलाई यस्तो ड्रिंकको बारेमा बताउन गइरहेका छौं जसको मद्धतले तपाई सजिलै आफ्नो तौल कम गर्न सक्नुहुनेछ । केरा बाट बनेको यो ड्रिंक धेरै नै फाइदाजनक हुन सक्छ ।

तपाई अब सोचिरहनु भएको छ होला केरा खानाले कसरी तपाईको पेट कम होला तर तपाईलाई यो थाहा दिउ कि केरामा भरपुर मात्रामा पोषक तत्वहरु पाइन्छन् । यसमा पोटाशियम पाइन्छ जसले तपाइलाई मसल्स बनाउन मद्धत गर्छ, यसको साथै यसले तपाईको शरिरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले किन ढिलो गर्ने यसरी लिनुहोस केराको ड्रिङ्कको मजा ।

कसरी तयार गर्ने ?

आवश्यक सामग्रीहरुः

  • १. एक चम्चा नरिवलको तेल
  • २. एउटा पाकेको केरा
  • ३.एउटा सुन्तला
  • ४. एक चौथाइ चम्चा अदुवाको धुलो
  • ५. आधा गिलास चिल्लो नभएको दही
  • ६. दुई चम्चा बटर
  • ७. दुई चम्चा अलसीको बिउ

यसरी बनाउनुहोस्:

सबैभन्दा पहिले ब्लेन्डरमा यी सबैकुरा राखेर राम्रोसँग ब्लेन्ड गर्नुहोस् । जब यो पेस्ट स्मुथ बन्छ त्यसपछि ब्लेन्डर बन्द गर्नुहोस् र यसलाई एउटा गिलासमा राखेर पिउनुहोस् । केही दिनमै तपाईको शरिरमा परिवर्तन देखिन थाल्छ ।

अनुहारका पूराना भन्दा पूराना दाग-धब्बा हटाउन निकै

प्रभावकारी हुन्छ मह, यसरी प्रयोग गर्नुहोस् !

धेरै जसो समय अनुहारमा चमक हुँदा हुँदै पनि दाग-धब्बाको कारण हाम्रो अनुहारको प्राकृतिक सौन्दर्य छोटो समयमा फिक्का देखिन्छ। हामी यस्ता जिद्दी डग-धब्बाबाट छुटकारा पाउनको लागि थुप्रै उपाय गर्ने गर्छौं तर पनि यसबाट मुक्ति पुन असमर्थ रहन्छौं। यस्तोमा आज हामी तपाईंलाई यो समस्याबाट छुटकारा पाउनको लागि उत्तम समाधान बताउनेछौं जसको प्रयोगले केही दिनमै अनुहारका दाग-धब्बा हराएर जान्छ।

यो उपाय हो मह। वास्तवमा, मह केवल स्वास्थ्यको लागि मात्र होइन तर सौन्दर्यका लागि पनि प्रयोग गरिन्छ। त्यसोभए आउनुहोस् महका केही अतुलनीय गुणहरूका बारे जानौं …

महमा पाइने गुणहरु:

महमा कार्बोहाइड्रेट, प्रोटीन, भिटामिन ए, बी, सी, आइरन, म्यग्नेशियम, क्याल्सियम, फास्फोरस, पोटेशियम, सोडियम आदि प्रशस्त मात्रा पाइन्छ। मह कार्बोहाइड्रेटको एक प्राकृतिक स्रोत हो। यसै कारणले पनि महको सेवनले शरीरलाई शक्ति, जोश र उर्जा प्रदान गर्नुका साथै शरीरलाई रोगहरू विरूद्ध लड्ने क्षमाता बढाउँछ।

दाग-धब्बा हटाउनको लागि…

  • १. जलेको दागमा मह प्रयोग गर्न सकिन्छ किनभने महमा एन्टीसेप्टिक र हिलिंग गुणहरू हुन्छन्। जलेर छालामा बसेको दागमा दैनिक रूपमा मह प्रयोग गर्दा उक्त दाग छिटै हराएर जान्छ।
  • २. क्रीम, चन्दन र चनाको पीठोमा मह मिलाएर यसलाई फेस प्याकको रूपमा प्रयोग गर्नुहुन्छ। यसले तपाईंको अनुहारको दाग-धब्बा हटाउँछ र छाला नरम तथा मुलायम पनि बनाउँछ।
  • ३. यदि तपाईको अनुहारमा डण्डीफोरको दाग छ वा काला दाग-धब्बा छ भने महको प्रयोग गरेर छालाको समस्याबाट छुटकारा पाउन सकिन्छ।

सम्बन्धित समाचार

ब्रेकअप भयो ? यी ८ तरिकाले सहजै भूल्न सकिन्छ पूर्व प्रेमी-प्रेमिकालाई नआत्तिनुस्,

प्रेम सम्बन्ध टुटेपछि सबैको मन पनि टुट्छ, मन आत्तिन्छ, के गरौं, कसो गरौँ हुन्छ । अनि निन्द्रा, भोक र प्यास नै हराउँछ । मानिस पागलै सहर भईदिन्छ । तर सधैं यसरी जीवन त चल्दैन ।

सुन र पैसा सपनामा देखेमा के हुन्छ?

तपाईले यदि सपनामा पैसा भेट्नु भयो भने तपाई को जीवन अचानक केहि मोड आउने वाला छ भनेर जान्नुहोस् । त्यो मोड खस गरि राम्रो पनि हुन सक्छ र नराम्रो पनि ।

छतमाथि तुलसीलाई राख्ने गर्नुभएको छ ? यो दिशामा फर्काउनुहोस् चम्किन्छ भाग्य

घरमा राखिएको बस्तुको शुभ, अशुभ दिशा बताइने गरिन्छ। कुनै पनि बस्तु सही दिशामा राख्दा वास्तुदोष हट्ने तथा भाग्य चम्किने विश्वास गरिन्छ। ज्योतिषाचार्य मनिष शर्माले घरमा राखिने बस्तुका बारेमा सही दिशा बताएका छन् ।

झुक्किएर पनि गर्नै नहुने यी १० कार्यहरु पूजा गर्दा, अन्यथा परिवारमा भारी संकट

सुखी र समृद्ध जीवनको लागि देवी-देवताहरुको पूजा गर्ने परम्परा लामो समय देखी चलिआएको छ। आज पनि धेरै मानिसहरु यो परम्परामा अधिक विश्वास गर्दछन्।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X