Thursday, September 24, 2020

Thursday, September 24, 2020
बलिउड सुशान्तको फार्म हाउसमा भेटियो यति ठुलो प्रमाण….

सुशान्तको फार्म हाउसमा भेटियो यति ठुलो प्रमाण….

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सुशान्त सिंह आ-त्मह-त्या प्र’करणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले आफ्नो का-रबाही जारी राखेको छ। ड्र-ग मा-मिलामा रिया चक्रवर्ती गि-रफ्तार भएपछि एनसिबीले ड्र-ग बिक्रेता तथा प्रयोगकर्ताहरूको छा’नबिन गरिरहेको छ। यसैबीच एनसिबीले सुशान्तको फार्महाउसको त’लासी लिएको छ। फा’र्महाउसबाट विशेष सामानहरू एनसिबीको हा’त लागेका छन्।

भारतीय मिडिया आज तकका अनुसार, छा’नबिनका दौरान सुशान्तको फार्म हाउसमा एनसिबीको टिमले हु’क्का पि’उने सामान, गाँ’जा पि’उन प्रयोग गरिने सा’मान र केही औ’सधिहरू फ़े’ला पारेको छ। एनसिबीको टिमले त्यहाँ केही न’शालु प’दार्थका लागि प्र’योग गरिने सामान पनि भे’टाएको तर ती सामानलाई पहिले नै धेरै नि’र्मलीकरण गरिसकिएको बताएको छ। यसबाट फार्म हाउसमा नियमित पा’र्टी हुने गरेको खु’लासा भएको छ।

एनसिबीको नजर अब सो फा’र्म हाउसमा आउने जानेमाथि रहेको छ। यहाँ को को आउँथे र के के हुन्थ्यो यसबारे ग’हिरिएर छा’नबिन भैरहेको एनसिबीले बताएको छ। एनसिबीले सुशान्तको फा’र्महाउसमा भएको सिसिटिभीको DVR लाई सिज गरेको छ। यसबाट सुशान्तको घरमा आउने जाने मानिसबारे प’त्ता लगाउन सकिने छ।

३९ बर्षिय करिना कपुरका फ्यानका लागि आयो खुशीको खबर:

बलिउड अभिनेत्री करिना कपुर ३९ वर्षको उमेरमा दोस्रोपटक आमा बन्ने भएकी छन्। करिना आमा बन्न लागेको गसिप केही समययता चलिरहे पनि करिनाका अभिनेता पति सेफ अली खानले सामाजिक सञ्जालमार्फत करिना आमा बन्न लागेको आधिकारिकरूपमा जानकारी गराएका हुन्।

करिनाले पहिलो सन्तानका रूपमा सन् २०१६ मा छोरा तैमुर अलि खानलाई जन्म दिएकी थिइन्। हाल तैमुर ३ वर्षका भए। करिना आमा बन्न लागेको खबर बाहिरिएसँगै उनलाई आफन्त तथा फ्यानको बधाईको ओइरो लागिरहेको छ।नेपाल समचारपत्र दैनिकमा खबर छ ।

सेफ चौथोपटक बाबु बन्न लागेका हुन्। करिना सेफको दोस्री पत्नी हुन्। सेफको पहिलो पत्नी अभिनेत्री अमृता सिंहको तर्फबाट एक छोरा र एक छोरी छन्। सेफकी २४ वर्षीया छोरी अभिनेत्री सारा अली खानले बलिउडमा कदम राखिसकेकी छिन्।

सम्बन्धित समाचार

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।

साँझ बस्दै मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

ईसेवा मार्फत भुक्तानी गर्न सकिने धरान उपमहानगरको कर अब

धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ ।

ताजा समाचार

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विद्यालयबाट क्‍वारेन्टाइन हटेन झापामा, सिकाइ सहजीकरण प्रभावित

विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइन अन्यत्र नसार्दा विद्यार्थीलाई प्रत्यक्ष सिकाई सहजीकरण गराउन शिक्षकलाई समस्या परेको छ।
X