Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
रोचक यस्ता कुरा ख्याल गर्नुहोस् तातो पानीले नुहाउने बानी छ भने

यस्ता कुरा ख्याल गर्नुहोस् तातो पानीले नुहाउने बानी छ भने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अधिक तातो पानीको प्रयोगका कारण तपाईको छाला पनि जल्न सक्छ । यसबाहेक तपाईमा छालाको समस्या समेत देखिनसक्छ ।

अधिक तातो पानीले नुहाउदा शरिरको माथिल्लो भागमा रहेको ओयली लिअर हट्न जान्छ । यो सतहले शरीरको सौन्दयर्ता सन्तुलन राख्न मदत गर्छ ।

यसको कमीमा संक्रमण हुन पनि सक्छ । यस्तो अवस्थामा तातो पानीले नुहाउने तरिका जान्नु उपयोगी हुन्छन् । अधिक तातो पानीले नुहाउनु उचीत हुँदैन ।

नुहाउनका लागि मनतातो पानी प्रयोग गर्नुहोस् । यदि तातो पानीले नुहाउने बानी छ भने समयको ख्याल गर्नुहोस् । धेरैबेर तातो पानीले ननुहाउनुहोस् ।

साबुनको प्रयोग गरेर नुहाउनु उत्तम हुँदैन । ओयल केन्द्रित रहेर बनाएका साबुन प्रयोग गर्नुहोस् ।

नुहाउनुपुर्व प्राकृतिक तेल लगाउनुहोस् । नुहाएपछि पनि यसले शरिरलाई रुखो बनाउने काम गर्छ । ड्राइब्रश प्रयोग नगर्नुहोस् ।

ऋणले कहिलै पिछा छोड्दैन् ? यी उपायबाट पाउनुहुनेछ

छुटकारा:

अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नु पर्ने हुन्छ। ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ। जुन व्यक्तिको कुण्डलीमा ऋणको दोष हुन्छ त्यस्ता व्यक्तिले उधारो तथा ल्याएको ऋण तिर्न नसक्दा निकै समस्या खेप्नु पर्ने हुन्छ।
ज्योतिष मनिष शर्माले कुण्डलीमा भएको ऋण दोष हटाउने निम्न उपायका बताएका छन् :

कुण्डली र ऋणसँग सम्बन्धीत योग:
ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन्। त्यसलाई मंगल ग्रहको कारक मानिन्छ।

मंगह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धीत हुने हुँदा अष्ठम, द्वादश, षष्ठम भावमा अशुव हुने हुँदा व्यक्ति ऋणी बन्ने गर्दछ।

यदी यी भाव र मंगलसँग शुभ ग्रहको दृष्टी पर्दा ऋण हुन्छ तर त्यसबाट छुट्कारा पाउन सकिन्छ।
ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम कहिलै गर्न हुँदैन्।

  1. ऋणबाट मुक्ति पाउने उपाय
  2. शनिबार ऋणमुक्तेश्वर महादेवको पुजा गर्ने
  3. मंगलबाट पुजा, दान तथा होम गर्ने र जप गर्ने
  4. मंगल र बुधबार ऋण लिने दिने काम नगर्ने
  5. रातो र सेतो बस्त्रको प्रयोग गर्ने
  6. श्रीगणेशको पुजा आराधना गर्ने
  7. बुधबार श्रीगणेशको अथर्वशीर्ष पाठ गर्ने
  8. शिवलिंगमाथि प्रत्येक दिन दुध चढाउने

सम्बन्धित समाचार

नेपालको बारेमा केहि यस्ता जानकारी जुन तपाईलाई थाहा नहुन सक्छ ।

यदि नेपालको नक्सालाई ९० डिग्रिमा दायाँबाट घुमाउने हो भने झन्डै पोर्चुगलको नक्सासगं मिल्छ । त्यसैले नेपाल र पोर्चुगललाई विश्वको मानचित्रमा जुमल्याहा पनि भनिन्छ ।

अ’ध्ययन भन्छ : ५० प्रतिशत वि’वाहित म’हिलाको हुन्छ अर्को पा’र्टनर

घरमा श्रीमती छा’डेर श्रीमानले अरुलाई मन पराएको र घरबार नै बसाएको घ’टना त धेरै आउने गर्छ ।

कि’रा फ’ट्यां’ग्राका लागि पनि मा’स्क बनाउँदै रुसी कलाकार

को’रोना भा’इरस (कोभिड–१९) को कारण अहिले विश्वभरका मानिसहरुमा स्वा’स्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ ।

महि’नावारी स’मस्या भएको महि’लाहरुलाई धेरै फाइदा गर्छ रा’जमाले।

राजमा, सजिलै पाइने, सजिलै पकाउन सकिने, स्वा’दिलो हुने । त्यती मात्र होइन । राजमा स्वा’स्थ्यको हि’साबले उत्तिकै गु’णी खानेकुरा पनि हो ।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X