Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
नेपाल लागु भयो यस्तो नयाँ नियम काठमाडौं छोड्नेहरुका लागि ,

लागु भयो यस्तो नयाँ नियम काठमाडौं छोड्नेहरुका लागि , [ सुचनासहित सबैलाई सक्दो शेयर गरौँ ]

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका छोडेर जान चाहनेहरुका लागि नयाँ नियम लागु गरेको छ। बिहीबारदेखि नि’षेधाज्ञा खुकुलो बनाएको काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी सूचना जारी गर्दै काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र आवश्यक पर्ने जनाएको हो ।

प्रशासनले सम्बन्धित व्यक्ति स्वयम् उपस्थितमा मात्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन पनि आवश्यक पर्ने सूचनामा उल्लेख गरेको छ । प्रशासनले अत्यावश्यक कामहरु मृ’त्यु सं’स्कार, कर्मचारीको सरुवा, विदेश जाने व्यक्तिहरू लगायतका लागि मात्रै आवतजावतमा सहजीकरण गरिने जनाएको हो ।

एकाएक खाली हुन थाल्यो काठमान्डू,आफ्नो सामान प्याक गरेर काठमान्डू छोड्दै सर्वसाधारण।कारण यस्तो:

सरकारले १ असोजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गरेपछि चहलपहल बढेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा भित्रिने भन्दा पनि बाहिरिने सवारी साधनको संख्या धेरै छ।दशैं मुखमा आएसंगै र कोरोनाको संक्रमण ब्यापक बढ्न थालेपछी सबैले काठमान्डू छोडेर आफ्नो गाउ/शहर तिर फर्किन थालेका छन्।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवका अनुसार बिहीबार उपत्यकाबाट ३ हजार ७१३ सवारीसाधन बाहिरिएका छन्। ती सवारीसाधनमा कुल ९ हजार ४ सय जना बाहिरिए। त्यस्तै ३ हजार ५१७ सवारी साधनमा ७ हजार ८ सय जना भित्रिए।शुक्रबार दिउँसो ३ बजेसम्म ८८८ सवारी साधनमा २ हजार ८१३ जनाले उपत्यका छोडेका छन्। त्यस्तै यही अवधिमा ७८८ सवारी साधनमा २ हजार ५५२ जना उपत्यका प्रवेश गरेका छन्।

सम्बन्धित समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।

ताजा समाचार

X