Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
रोचक यी पाँच गल्ती नुहाउनसाथ गरिने, जसका कारण झर्छ तपाईंको कपाल

यी पाँच गल्ती नुहाउनसाथ गरिने, जसका कारण झर्छ तपाईंको कपाल

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: हामीमध्ये अधिकांशलाई कपाल झर्ने समस्या हुन्छ । यस्तो समस्या विभिन्न कारणले हुन्छ । कसैको कपाललाई पोषणको कमि हुँदा यस्तो समस्या आउँछ भने कतिले आफ्नै लापारवाहीले यो समस्या जन्माउँछन् ।

कपाल नुहाएपछि हामीले गर्दै आइरहेका केही दैनिक अभ्यासले हाम्रो कपाल झर्ने समस्या उत्पन्न गराउँछ । यी हुन् पाँच गल्तीहरु छन् जसले कपाल झर्ने समस्या निम्त्याउँछ:

नुहाएपछि चिसो कपाललाई कहिल्यै मालिस गर्नु हुँदैन । कपाल धोएपछि जराहरु ओसिलो र कमजोर भएका हुन्छन् । त्यस्तो समयमा मालिस गर्दा कपाल अत्याधिक झर्छ ।

चिसो कपाललाई कोर्ने बानी पनि छोड्नुपर्छ । चिसो कपाल कोर्दा कपाल झर्छ ।

चिसो कपालमा हेयर स्टाइलिङ मेसिनहरुको अत्याधिक प्रयोग गर्नु हुँदैन । चिसो कपालमा ड्रायर वा स्ट्रेटनिङ मेसिन प्रयोग गर्दा कपाल झर्ने समस्या उत्पन्न हुन्छ ।

चिसो कपालाई बाँध्नु हुँदैन । कपाल बाँधेमा लामो समयसम्म ओसिलो रहन्छ । त्यसले कपालको जरामा संक्रमण गर्नुका साथै चायाँको समस्या बढाउँछ ।

टाउको नुहाएपछि कहिले तुरुन्त बाहिर जानु हुँदैन । वातावरणमा घुमिरहेका धुलाका कण र फोहोरहरु कपालमा टाँसिन आउँछन् र चायाँको समस्या उत्पन्न गराउँछन् । यसले पनि कपाल अत्यधिक झार्छ ।

तपाईंलाई थाहा छ जिन्सको मिनिपकेट र बटनको रहस्य ?

जिन्सको पकेटमा भएको एउटा सानो पकेटलाई सबैले देखेका हुन्छन् तर त्यसको प्रयोजन स्टाइलमा मात्र सीमित हुन्छ भन्ने धेरैमा भ्रम छ।
प्रयोग हदैसम्म गर्नेले सिक्का पैसाहरु त्यसमा राख्ने गर्छन् । पहिलोपटक सन् १८७३ मा लिवाइज जिन्समा त्यस्तो मिनि पकेट राखेको पाइएको थियो ।

त्यसपछि पकेटवाला घडी फेसनमा आएपछि त्यसलाई राख्नका लागि उक्त पकेट डिजाइन गरिएको थियो । तर, अहिले पकेट घडी नहुँदा त्यस्तो मिनि पकेट प्रयोगहिन बनेको छ ।

हवाई जहाजको झ्यालमा जुन सिसा लगाइएको हुन्छ वास्तवमा त्यो प्लास्टिकको हुन्छ । त्यो दुई लेयर प्लास्टिकको हुन्छ । त्यसको तल्लो भागमा एउटा सानो प्वाल देखिन्छ ।

त्यसो प्रयोजनबारे सुन्दा तपाई चकित हुनसक्नु हुन्छ । त्यो सानो प्वालको काम भनेको त्यसले प्लास्टिक लेयरको बीचमा प्रेसरलाई सन्तुलित राख्छ जसले गर्दा प्लेन र यात्रुहरु सुरक्षित रहन्छन् ।

जुत्तामा हुने प्वालहरुलाई हामी स्टाइलका लागि कम्पनीको ब्राण्ड पोलिसि मान्छौं । तर यो गलत बुझाइ हो । त्यस्ता प्वालहरु यसकारण बनाइन्छन् कि जूत्ता हाम्रो खुट्टाहरुमा फिट भएर बस्न सकुन् । साथै दौडिने समयमा हाम्रो एन्कलसँग जुत्ता नरगडियोस् ।

कलमको टोपिमा हुने प्वाललाई हामी बजाउनका लागि प्रयोग गर्छौं र त्यसको प्रयोजनको अर्थ हाम्रो लागि त्यत्तिमै सिमित छ । तर त्यसको काम भनेको त्यो कलमको नाक हो जहाँबाट कलमभित्र हावाको आवत जावत हुन्छ ।

जिन्सको पकेटमा भएका बटनहरुको नाम रिवेट्स हो । पकेटको छेउछाउ धेरै सिलाईहरु हुन्छन् र त्यसलाई पकडने एउटा आधारको आवश्यकता हुन्छ । पकेटको सिलाईलाई मजबूत बनाउन र त्यसलाई फाँट्न नदिन ती बटनहरुले काम गर्छन् ।

सम्बन्धित समाचार

नेपालको बारेमा केहि यस्ता जानकारी जुन तपाईलाई थाहा नहुन सक्छ ।

यदि नेपालको नक्सालाई ९० डिग्रिमा दायाँबाट घुमाउने हो भने झन्डै पोर्चुगलको नक्सासगं मिल्छ । त्यसैले नेपाल र पोर्चुगललाई विश्वको मानचित्रमा जुमल्याहा पनि भनिन्छ ।

अ’ध्ययन भन्छ : ५० प्रतिशत वि’वाहित म’हिलाको हुन्छ अर्को पा’र्टनर

घरमा श्रीमती छा’डेर श्रीमानले अरुलाई मन पराएको र घरबार नै बसाएको घ’टना त धेरै आउने गर्छ ।

कि’रा फ’ट्यां’ग्राका लागि पनि मा’स्क बनाउँदै रुसी कलाकार

को’रोना भा’इरस (कोभिड–१९) को कारण अहिले विश्वभरका मानिसहरुमा स्वा’स्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ ।

महि’नावारी स’मस्या भएको महि’लाहरुलाई धेरै फाइदा गर्छ रा’जमाले।

राजमा, सजिलै पाइने, सजिलै पकाउन सकिने, स्वा’दिलो हुने । त्यती मात्र होइन । राजमा स्वा’स्थ्यको हि’साबले उत्तिकै गु’णी खानेकुरा पनि हो ।

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X