Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
अन्तर्राष्ट्रिय चीनमा जनगणना गर्न ७० लाख गणक परिचालन गरिने

चीनमा जनगणना गर्न ७० लाख गणक परिचालन गरिने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: महामारीको भयका बीच सवा अर्ब मानिसको गिन्ती कसरी गर्ने? चीन यसको जवाफ खोज्दैछ।

नोभेम्बर १ बाट विश्वको सबैभन्दा बढी जनसंख्या भएको यो मुलुकले आफ्नो सातौँ जनगणना सुरु गर्दैछ।

सरकारी सञ्चारमाध्यमका अनुसार जनगणनाका लागि ७० लाख गणक परिचालन हुनेछन्। जसले देशभरका कुनाकाप्चा पुगेर मानिसहरुको नाम, परिचय नम्बर, लिंग, वैवाहिक अवस्था, शिक्षा र पेसासँग सम्बन्धित सूचना संकलन गर्नेछन्।

चीनले हरेक १० वर्षमा जनगणना गर्नेगर्छ। अघिल्लो जनगणनामा चीनको जनसंख्या १.३७ अर्ब थियो।

चीनमा युवाहरुको संख्या घट्दो दरमा रहेको भन्दै विज्ञहरुले चिन्ता प्रकट गर्ने गरेका छन्। जहाँ जनसंख्याका १८ प्रतिशत ६० वर्षभन्दा माथिका छन्।

सम्बन्धित समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।

ताजा समाचार

X