Sunday, October 25, 2020

Sunday, October 25, 2020
रोचक मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

मंगलबार बिहानै गर्नुहोस् पुजा भगवान गणेशजीको ,मिल्ने छ खुशी

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्जने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ । मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

घरको सुख शान्तिका लागी हरेक पति पत्नीले बिहान गर्नैपर्दछ यी काम:

पति पत्नीबीचको प्रेममा कमी भयो भने तथा केही कुरामा सम्झदारी भएन भने घरमा कलह बढ्दै जान्छ। कहिले काही नचाहादा नचाहदै सानो सानो कुरामा पति पत्नीबीच झगडा हुने गर्दछ।

सानो सानो कुरामा मन मुटाब हसँदा सम्बन्धमा दरार पनि आउन सक्छ। त्यसैले घरको सुख, शान्ति तथा सम्मृद्धिका लागि पतिपत्नीबीच प्रेम तथा सदभाव हुन आवश्यक छ। घरमा सुख, समृद्धी राखिराख्न पतिले विहान गर्नु पर्ने केही अतिआवश्य कुरा उल्लेख गरिएकी छन्।जानौँ खास उपाय

पत्नीलाई सिन्दुर लगाइदिनु:
हरेक विवान पति पत्नी चाडै उठनु पर्दछ। स्नान जस्ता कर्मकार्यपछि पतिले पत्नीको सिउँदोमा सिन्दुर लगाउदा पति पत्नीबीच प्रेम बढ्दै जान्छ।

उपहार:
हरेक शुक्रबार पतिले पत्नीलाई सुगन्धित फूल उपहार दिदा पति पत्नीबीच प्रेम बढ्दै जान्छ र विवाद हटेर जान्छ।

तिलक लगाउनु:
घरमा सुख शान्ति बनाइराख्न पतिले पत्नीका साथ निधारमा पहेलो तिलक लगाउनु सुभ मानिन्छ।

पूजा गर्नु:
घरमा सुख शान्ति कायम राख्नका लागि हरेक विहान शिवलिङ्गसँगै माता पार्वतीको पनि पूजा गर्नु उत्तम मानिन्छ। पूजामा देवी मातालाई सिन्दुर चढाउन चाही भुल्नु हुँदैन्।

बेडरुम सफा राख्नु:
बेडरुम सफा राख्दा पनि पति पत्नीबीच प्रेम बढ्दै जान्छ। सुत्ने कोठामा राधा कृष्णका सुन्दर तस्वीर लगाउदा प्रेम बढ्दै जान्छ। र सुत्ने बेडमा जहिले पनि एउटै डसरा ओछ्याउदा शुभ मानिन्छ।

सम्बन्धित समाचार

फे’सबुक धेरै चलाउदा बढ्छ पति-पत्नी बीच मनमु’टाव

जब दम्पतीबीच सम्वाद हुन छा’ड्छ वा सम्वादको वातावरण बि’थोलिन्छ, तब स-साना अस’मझदारी बढ्छ । स-साना सम’स्याहरूको जन्म हुन्छ । त्यही सानो कुरा बिस्तारै हुर्कन्छ ।

श्रीमती ग’र्भवती भएपछि श्री’मानको भूमिका के हुन्छ ?

अहिले सबैको ध्यान को’रोनातर्फ मो’डिएको छ । एकातिर को’रोना भाइ’रसको सं’क्रमणको भ’य, अ’र्कोतर्फ अ’स्पताल आउ’जाउ गर्ने प्र’तिकुलता ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

कस्तो हुन्छन शरीरको कुन अंगमा कोठी भएका व्यक्ति ?

शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।

ताजा समाचार

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।