Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
अन्तर्राष्ट्रिय महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

हालसम्म कुनैपनि महिला अन्तरिक्षयात्री चन्द्रमामा पुग्न सकेका छैनन्।

सन् २०२४ भित्रमा नासाले एक महिला र एक पुरुष अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको हो।

सन् १९७२ पछि पहिलोपटक चन्द्रमामा मानव अभियान संचालन गर्न लागिएको हो।

यस अभियानका लागि नासाले २२ अर्ब अमेरिकी डलर खर्च लाग्ने जनाएको छ।

चन्द्रमाको सतहमा पहिलोपटक पाइला टेक्ने व्यक्ति अमेरिकाकै थिए। निल आर्मस्ट्रोङले सन् १९६९ जुलाई २० का दिन चन्द्रमामा पहिलोपटक पाइला चालेका थिए।

सम्बन्धित समाचार

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

विश्वभर कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ११ लाख नाघ्यो

कोरोनाभाइरस संक्रमणबाट विश्वभर ११ लाखभन्दा बढी मानिसको मृ'त्यु भइसकेको छ। शुक्रबार बिहान ७ बजेसम्मको वर्ल्डोमिटरको तथ्यांक अनुसार, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख २ हजार ४१८ पुगेको छ।

दोस्रो विश्वयुद्धमा खसाइएको तर नपड्किएको बम अहिले पड्कियो

नेपाल अनलाइन पत्रिका | काठमाडौं । दोस्रो विश्वयुद्धका क्रममा विष्फोटका लागि खसाइएको भए पनि त्यतिबेला नपड्किएको विशाल बम अहिले पड्किएको छ । ५ हजार...

ताजा समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।
X