Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
बलिउड नेहा कक्कडले गरिन् रोहनप्रीतसँगको अफेयरको खुलासा

नेहा कक्कडले गरिन् रोहनप्रीतसँगको अफेयरको खुलासा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: बलिउड गायिका नेहा कक्कड बितेका केही दिनमा विवाहको खबरले चर्चामा छिन् । नेहाको पन्जाबी गायक रोहनप्रीत सिंहसँग विवाह गर्ने खबर आएको थियो ।

सायद यहि कुरालाई प्रमाणित गर्न नेहाले एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेर आफ्नो सम्बन्धलाई अफिसियल गरीदिएकी छिन् ।

नेहाले इष्टाग्राममा आफ्नो र रोहनप्रीतको सँगै भएको एक तस्वीर पोस्ट गरेकी छिन् । तस्वीरमा दुवैजना निकै खुशी देखिन्छन् । तस्वीर पोस्ट गर्दै नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘तिमी मेरो हो । ’ उनले दुवैजनाको नाम मिलाएर ह्याश ट्याग पनि राखेकी छिन् ‘नेहुप्रीत’ ।

यो भन्दा पनि पहिला नेहा र रोहनको एक तस्वीर भाइरल भएको थियो । उक्त तस्वीरमा दुवैजनाले हातमा केही सामान लिएका थिए । दुवैको साइडमा दुईजना मानिसहरु थिए । उनीहरु रोहनप्रीतका माता पिता हन् भनिएको छ ।

भारतीय समाचार अनुसार नेहा र रोहन २४ अक्टोबरमा सात फेरो लिनेछन् । उनीहरुको विवाह दिल्लीमा हुनेछ र महामारीको कारण थोरै मानिसको मात्र उपस्थिति हुनेछ । रोहनप्रीत पन्जाबी गायक हुन् । उनले केही रियालिटी शो हरुमा भाग लिएका थिए ।

सम्बन्धित समाचार

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोराना मुक्त

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भा’इरस (कोभिड-१९) नेगेटिव अर्थात् कोरोना मुक्त देखिएको छ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।