Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
शिक्षा एकाबिहान आयो अत्यन्तै जरुरी सुचना कक्षा ११ र १२ को रोकिएका परिक्षा संचालन बारे

एकाबिहान आयो अत्यन्तै जरुरी सुचना कक्षा ११ र १२ को रोकिएका परिक्षा संचालन बारे

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कक्षा १२ को परीक्षाको तयारी भइरहेको बताएका छन्। नेपाल रिपव्लिक मिडियाको साप्ताहिक कार्यक्रम #2030 मा बोल्दै उनले कक्षा १२ को परीक्षा हुने बताए।

‘कक्षा १२ को परीक्षा हुन्छ। तर पूर्णाङकमा १ सय नै नहुन सक्छ। त्यसमा फेरवदल गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘कुनै पनि विधि अपनाएर परीक्षा गर्छौं।’ उनले वैकल्पिक शिक्षण सिकाइ भनेको अनलाईन माध्यम मात्र नभएको बताए। अनलाईन माध्यममात्र वैकल्पिक पद्ति नभएको उनको भनाई छ।

उनले गणितलाई हटाइएको नभएर यसलाई व्यवस्थित बनाइएको बताए। गणित पढ्नैलाई जगबाट नै त्यसमा जोड्ने निती ल्याइएको बताए। गणितलाई पाठ्याक्रमबाट हटाइएको भन्नु भ्रममात्र भएको पोखरेलले बताए। महामारीको अवस्थामा डा. गोविन्द केसीलाई अनशन नबस्न उनले आग्रह गरे। अनशन नबसी अन्य ढंगबाट पनि मागलाई अघि बढाउन सकिने उनले बताए।

सम्बन्धित समाचार

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि – परिक्षा तालिका

कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेदेखि हुने भएको छ।गत वैशाख ८ गतेदेखि हुने गरी तय भएको परिक्षा कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

यो वर्ष परीक्षा नहुने, मूल्यांकनबाटै विद्यार्थी उत्तीर्णको व्यवस्था

कोरोना महामारीका कारण यो वर्ष वैकल्पिक माध्यमबाट अध्ययनअध्यापन भइरहेको छ। अनलाइन, रेडियो, टेलिभिजन, स्वाध्याय सामग्रीमार्फत पठन पाठन भइरहेको छ।

स्नातक/ स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मङ्गलबार ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीहरूबीच अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।