Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
अन्तर्राष्ट्रिय किन अनुष्का शर्मा राशिद खानकी श्रीमती गुगलमा देखाईरहेकाे छ, कारण यस्ताे रहेछ

किन अनुष्का शर्मा राशिद खानकी श्रीमती गुगलमा देखाईरहेकाे छ, कारण यस्ताे रहेछ

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं । किन गुगलमा अफगान क्रिकेटर राशिद खानकी श्रीमती अनुष्का शर्मा देखाईरहेकाे छ त, यस्ताे रहेछ कारण । क्रिकेट र बलिउडमध्ये कुनै एक क्षेत्रमा थोरै मात्र चासो भएकाहरुलाई थाहा भएको कुरा हो भारतीय क्रिकेट कप्तान विराट कोहलीकी श्रमिती बलिउड अभिनेत्री अनुष्का शर्मा हुन् ।

तर, के तपाइँलाई थाहा छ ? विश्वकै सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलमा राशिद खानकी श्रीमतीबारे सर्च गर्ने हो भने अनुष्का शर्माको नाम देखाउँछ ।

सुन्दा अनौठो लाग्न सक्छ तर यो सत्य हो । यो कसरी भयो ? धेरैलाई चासो लाग्छ सक्छ । यसको पछाडि कारण छ । खासमा सन् २०१८ मा आफ्ना फ्यान र फलोअरहरुसँग इन्स्टाग्राममा एक अन्तरवार्ताको क्रममा राशिद खानलाई उनकी मन पर्ने अभिननेत्रीको बारेमा सोधिएको थियो ।

यसको जवाफमा राशिदले अनुष्का शर्मा र प्रिती जिन्टाको नाम लिएका थिए । त्यसपछि राशिद खानको मन पर्ने अभिनेत्री अनुष्का शर्मा भएको कुरा धेरै अनलाइन समाचार पोर्टलहरुमा आयो ।

यो समाचार यति धेरै अनलाइनहरुले लेखेका थिए कि त्यो बेला राशिद गुगल ट्रेण्डमा थिए । राशिद र अनुष्काबीचको कनेक्सन यही हो । यो समयमा राशिदको नामसँग अनुष्काको नाम जोडिएर ठूलो संख्यामा समाचार आएपछि यही ट्रेण्डको आधारमा गुगलले अनुष्कालाई राशिदको श्रीमतीको रुपमा देखाउन थालेको हो ।

गुगल सर्च आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा चल्छ र यसले अनलाइनहरुबाटै प्राप्त सूचनाका आधारमा नतिजा देखाउँछ ।

यही कारण गुगलको कम्प्युटरमा आधारित प्रणालीले यस्तो देखाएको हो । काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ ।

जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

नेहा कक्करले गरिन् विवाह, रिसेप्सन पार्टी अक्टोबर २६ मा

भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्।

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

आगामी आठ दिनमा रुसले ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सीन उत्पादन गर्ने

रुसले आगामी आठ दिन भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिनका झण्डै ३ लाख डोज उत्पादन गर्ने भएको छ । रुसी उद्योगमन्त्री डेनिस मन्टुरोभले रोसिया २४ टिभी न्युज च्यानलसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।