Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
अन्तर्राष्ट्रिय दोस्रो विश्वयुद्धमा खसाइएको तर नपड्किएको बम अहिले पड्कियो

दोस्रो विश्वयुद्धमा खसाइएको तर नपड्किएको बम अहिले पड्कियो

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं । दोस्रो विश्वयुद्धका क्रममा विष्फोटका लागि खसाइएको भए पनि त्यतिबेला नपड्किएको विशाल बम अहिले पड्किएको छ । ५ हजार ४ सय किलोको यो विशाल बम पोल्याण्डको नौसेनाले निष्क्रिय गर्ने प्रयास गरिरहेका बेला विष्फोट भएको हो ।

अहिले भेटिएको यो बमलाई पोल्याण्डको नौसेनाका सैनि’कले एक न’हरमा डि’फ्युज गर्ने प्र’यास गर्दै थिए ।

सीएनएनका अनुसार नहरमा भएको यो विष्फोटमा मानवीय क्षति भएको छैन । समाचार अनुसार यो बम स्विन्उज्स्की शहरबाहिर रहेको पाइस्ट नहरमा भेटि’एको थियो । ब’म भेटि’एपछि आस’पा’सका क्षे’त्रबाट ७५० भन्दा अ’धिक स्था’नीयलाई बा’हिर नि’कलि’एको थियो ।

यो बम दोस्रो विश्वयुद्धका क्रममा १९४५ मा बेलायतको रोयल एयरफोर्सले खसालेको थियो ।

यो बम जर्मनीको जहाज लुत्जोलाई लक्षित गरी खसाइएको थियो । साढे ५ हजार किलोको यो बमभित्र २ हजार ४ सय किलो विष्फोटक भरिएको थियो । ८ औं कोस्टल डिफेन्स फ्लोटिलाका प्रवक्ता सेकेण्ड लेफ्टिनेन्ट ग्रेजगोरज लेवान्डोस्कीका अनुसार यो वस्तुलाई कुनै पनि किसिमको खतरा मान्न सकिँदैन किनकि विष्फोटको समयमा सबै गोताखोर खतराको क्षेत्रबाट बाहिर थिए ।

सम्बन्धित समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।