Wednesday, October 28, 2020

Wednesday, October 28, 2020
अन्तर्राष्ट्रिय विश्वभर कोरोना संक्रमणबाट मृ'त्यु हुनेको संख्या ११ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ११ लाख नाघ्यो

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कोरोनाभाइरस संक्रमणबाट विश्वभर ११ लाखभन्दा बढी मानिसको मृ’त्यु भइसकेको छ। शुक्रबार बिहान ७ बजेसम्मको वर्ल्डोमिटरको तथ्यांक अनुसार, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख २ हजार ४१८ पुगेको छ।

संक्रमणबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७१२ जनाको मृ’त्यु भएको छ। त्यसपछि ब्राजिलमा १ लाख ५२ हजार ५१३ जना र भारतमा १ लाख १२ हजार १४४ जनाले ज्यान गुमाएका छन्। यस्तै, मेक्सिकोमा ८४ हजार ८९८ जनाको संक्रमणबाट मृ’त्यु भएको छ।

पछिल्लो २४ घण्टामा बिहीबार मात्रै विश्वभर कोरोना संक्रमणबाट ६ हजार १०० जनाको ज्यान गएको छ। जसमध्ये सबैभन्दा धेरै अमेरिकामा ८६९ जना, भारतमा ८३३ र ब्राजिलमा ७३४ जनाको मृ’त्यु भएको छ। 

हालसम्म विश्वभर कोरोना संक्रमितको कुल संख्या ३ करोड ९१ लाख ५१ हजार १४४ पुगेको छ। जसमध्ये २ करोड ९३ लाख ६६ हजार ६६४ जना संक्रमणमुक्त भइसकेका छन्।

सक्रिय संक्रमितको संख्या ८६ लाख ८२ हजार ६२ छ। उनीहरुमध्ये ७० हजार ८५६ जनाको स्वास्थय अवस्था जटिल छ।

सम्बन्धित समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।