Sunday, October 25, 2020

Sunday, October 25, 2020
स्वास्थ्य यस्ता छन् अद्भूत फाइदा खेर जाने आलुको बोक्राको

यस्ता छन् अद्भूत फाइदा खेर जाने आलुको बोक्राको

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: आलु तरकारीदेखि चप, पकौडा, तथा अन्य खाजाका लागि प्रयोग गरिन्छ । तर, आलुको जति महत्व हामी बोक्रालाई दिँदैनौं । प्राय: मानिसहरु आलुको बोक्रा फालेर विभिन्न परिकारहरु बनाउँछन् ।

आलुको जति नै यसको बोक्रा पनि लाभदायी मानिन्छ । आज हामी तपाईलाई आलुको बोक्राको फाइदाबारे जानकारी दिन गइरहेका छौं ।

आलुको बोक्राले छालालाई बलियो बनाउनुका साथै चम्किलो बनाउनका लागि सहयोग गर्छ । काँचो आलुको बोक्रालाई ताछेर त्यसको रस अनुहारमा लगाउने र केही समयपछि सफा पानी धोएमा छालामा चमक आउँछ ।

बोक्रासहित आलु खाएमा कोलेस्ट्रोल कम गराउँछ ।

आलुको बोक्रामा फाइबर प्रशस्त मात्रामा पाइने भएकाले यसले तौल घटाउन समेत सहयोग गर्छ ।

विभिन्न अध्ययन र शोधबाट आलुको बोक्राले सेवन गरेमा युवा अवस्थामै कपाल फुल्नबाट जोगाउँछ ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

रु’घा खो’कीको औ’षधि घरकै भा’न्सामा सहजै उपलब्ध हुन्छ। यसरी प्र’योग गर्नुहोस्

अहिले रु’घाखोकी लाग्नसाथ धेरैको मनमा आ’शंका पैदा हुन्छ, कतै को’रोनाको कारण त होइन ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

२४ घन्टामा ४४ सय ९९ जनामा कोरोना संक्रमण, १७ को मृ’त्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

ताजा समाचार

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।