Thursday, October 29, 2020

Thursday, October 29, 2020
भिडियो एकैपटक ५ बच्चा जन्माउने आमा बल्ल मीडियामा बोलिन, २ जनाको मृ’त्यु भएपछि रू’वाबासी (भिडियो हेर्नुहोस)

एकैपटक ५ बच्चा जन्माउने आमा बल्ल मीडियामा बोलिन, २ जनाको मृ’त्यु भएपछि रू’वाबासी (भिडियो हेर्नुहोस)

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । काठमाडौं,असोज । भारतका सेना प्रमुखले यही कात्तिक महिनामा नेपालको भ्रमण गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको जंगीअड्डाले भारतका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेकोलाई नेपाल भ्रमणको लागि औपचारिक पत्र पठाउन लागेको जनाएको छ ।

नरभानेको नेपाल भ्रमण कात्तिक महिना भित्रै गराउनेगरी पत्र पठाईने नेपाली सेनाको जंगीअड्डाले बतायो । पत्र पठाउनुअघि भारतीय पक्षसँग नेपाली सेनाले चाडै अनौपचारिक छलफल गर्न लागेको बताइएको छ । बिगत झै नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल बोलाउन लागिएको हो ।

यसअघि नै नेपाल भ्रमण हुनुपर्नेमा कोरोना महामारी र नेपाल भारत सीमा बिवादका कारण रोकिएको थियो । तर नरभानेको नेपाल भ्रमणलाई बिषेष प्रथामिकता दिएर सबै काम अघि बढाईने नेपाली सेनाले जनाएको छ ।

नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलोचना भएको थियो ।

उनले सो बिवादास्पद क्षेत्रलाई इंगित गर्दै नेपालले अरुको इसारामा लिपुलेकको मुद्दा उचालेको आरोप लगाएपछि नेपालको उच्चतहबाट नै उनको अभिव्यक्तिप्रति आपत्ति जनाइएको थियो ।

त्यसपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न सरकारलाई जनस्तरबाट दवाब समेत परेको थियो । पछि नरभानेले आफ्नो अभिव्यक्ति सच्याउँदै नेपालप्रति नरम भाषा प्रयोग गर्ने प्रयास गरेका थिए । यद्धपि यसअघि २०७६ माघ २० गतेको मन्त्रिपरिषद बैठकले नरभानेको भ्रमण स्वीकृत गरिसकेको थियो ।

त्यस्तै नेपालका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ पुस २९ पुस गते नै भारतको भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान लिइसकेका छन् । त्यस्तै २०७६ माघ २० कै मन्त्रिपरिषद बैठकले इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ ।

सम्बन्धित समाचार

छोरी भन्छिन् ‘बुवालाई बचाउन म आफुलाई बेच्न पनि तयार छु’ (हेर्नुस् भिडियो)

सन्तानका लागि सबैभन्दा ठूलो सहारा अभिभावक हुन् । तर जब आफ्ना बुवाको अन्तिम अवस्था आउँछ सन्तानका लागि त्यो भन्दा ठूलो पी डा केही पनि होइन ।

२५ करोड किन ? सियोनाका बाबाले गरे खुलासा (हेर्नुस् भिडियो)

बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलि’ना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कु’लर एट्रोफी रोगसँग ल’डि’रहेकी छन् ।

दिदी भाई एउटै कोठामा, यस्तो अवस्थामा भेटेपछि, के भयो यस्तो… (हेर्नुस् भिडियो)

यो भिडियो समाचारको तल छ भिडियो पूरा हेर्नुहोला! यो समाचार पनि पढ्नुस: काठमाडौ ।

मायाँले पिडा मात्रै दियो… (अर्जुन बि:क)

केहि समय अगाडि सामाजिक सञ्जाल र युट्युब भाइरल बनेका कैलालीका अर्जुन विकको अभिनयमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।