Thursday, October 29, 2020

Thursday, October 29, 2020
भिडियो रमेश प्रसाई र रिना केसीको अर्को खत,रनाक दोहोरी भिडन्त (हेर्नुस् भिडियो)

रमेश प्रसाई र रिना केसीको अर्को खत,रनाक दोहोरी भिडन्त (हेर्नुस् भिडियो)

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कल्पना दाहालपछि रमेश प्रसार्इले अर्की गायिका रिना केसीसंग दोहोरी भिडन्त गरेका छन् । रमेश प्रसाई र गायिका कल्पना दाहालको उक्त प्रतिस्पर्धाको चर्चा सेलाउन नपाउँदै रमेश र रिनाबिच म्याग्दीको बिममा भएको दोहोरी घम्साघम्सीमा पनि रमेश कल्पनासँग प्रतिस्पर्धामा जसरी खुलेका छन् ।

रिना र रमेशले ब्यग्यात्म शैलीमा, प्रेम, रोमान्स र विबाहको कुरा गर्दा उपस्थित दर्शकहरुको अनुृहारमा खुशी छाएको देख्न सकिन्थ्यो ।

कल्पना दाहालपछि रमेश प्रसार्इले अर्की गायिका रिना केसीसंग दोहोरी भिडन्त गरेका छन् । रमेश प्रसाई र गायिका कल्पना दाहालको उक्त प्रतिस्पर्धाको चर्चा सेलाउन नपाउँदै रमेश र रिनाबिच म्याग्दीको बिममा भएको दोहोरी घम्साघम्सीमा पनि रमेश कल्पनासँग प्रतिस्पर्धामा जसरी खुलेका छन् ।

रिना र रमेशले ब्यग्यात्म शैलीमा, प्रेम, रोमान्स र विबाहको कुरा गर्दा उपस्थित दर्शकहरुको अनुृहारमा खुशी छाएको देख्न सकिन्थ्यो ।

हेर्नुहोस् रमेश र रिनाबिचको यो रमाइलो दोहोरी

सम्बन्धित समाचार

मनिषा कोइरलाको घर कुनै राजमहल भन्दा कम छैन ( भिडीयो )

नेपालमा जन्मेर बलिउडमा राज गर्ने एक मात्र नायिका हुन मनिषा कोइरला । बलिउडमा उनको अभिनय रहेको फिल्म संजुले पनि अपार सफल्ता प्राप्त गर्याे ।मनिषा को लागि फिल्म संजु निकै फाइदाजनक साबित भयो। संजुमा उनलाई नर्गिसको रोलमा निकै मन पराइएको थियो।

छोरी भन्छिन् ‘बुवालाई बचाउन म आफुलाई बेच्न पनि तयार छु’ (हेर्नुस् भिडियो)

सन्तानका लागि सबैभन्दा ठूलो सहारा अभिभावक हुन् । तर जब आफ्ना बुवाको अन्तिम अवस्था आउँछ सन्तानका लागि त्यो भन्दा ठूलो पी डा केही पनि होइन ।

२५ करोड किन ? सियोनाका बाबाले गरे खुलासा (हेर्नुस् भिडियो)

बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलि’ना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कु’लर एट्रोफी रोगसँग ल’डि’रहेकी छन् ।

दिदी भाई एउटै कोठामा, यस्तो अवस्थामा भेटेपछि, के भयो यस्तो… (हेर्नुस् भिडियो)

यो भिडियो समाचारको तल छ भिडियो पूरा हेर्नुहोला! यो समाचार पनि पढ्नुस: काठमाडौ ।

ताजा समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।