Monday, October 26, 2020

Monday, October 26, 2020
भिडियो टिकटक वाली अन्तरबार्ता मै लफड़ा-दिदिले बिहे गर्दा बहिनी झुक्कीए पछि (भिडियो हेर्नुहोस)

टिकटक वाली अन्तरबार्ता मै लफड़ा-दिदिले बिहे गर्दा बहिनी झुक्कीए पछि (भिडियो हेर्नुहोस)

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: भिडियो तल समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । काठमाडौं,असोज । भारतका सेना प्रमुखले यही कात्तिक महिनामा नेपालको भ्रमण गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको जंगीअड्डाले भारतका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभानेकोलाई नेपाल भ्रमणको लागि औपचारिक पत्र पठाउन लागेको जनाएको छ ।

नरभानेको नेपाल भ्रमण कात्तिक महिना भित्रै गराउनेगरी पत्र पठाईने नेपाली सेनाको जंगीअड्डाले बतायो । पत्र पठाउनुअघि भारतीय पक्षसँग नेपाली सेनाले चाडै अनौपचारिक छलफल गर्न लागेको बताइएको छ । बिगत झै नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल बोलाउन लागिएको हो ।

यसअघि नै नेपाल भ्रमण हुनुपर्नेमा कोरोना महामारी र नेपाल भारत सीमा बिवादका कारण रोकिएको थियो । तर नरभानेको नेपाल भ्रमणलाई बिषेष प्रथामिकता दिएर सबै काम अघि बढाईने नेपाली सेनाले जनाएको छ ।

नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलोचना भएको थियो ।

उनले सो बिवादास्पद क्षेत्रलाई इंगित गर्दै नेपालले अरुको इसारामा लिपुलेकको मुद्दा उचालेको आरोप लगाएपछि नेपालको उच्चतहबाट नै उनको अभिव्यक्तिप्रति आपत्ति जनाइएको थियो ।

त्यसपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न सरकारलाई जनस्तरबाट दवाब समेत परेको थियो । पछि नरभानेले आफ्नो अभिव्यक्ति सच्याउँदै नेपालप्रति नरम भाषा प्रयोग गर्ने प्रयास गरेका थिए । यद्धपि यसअघि २०७६ माघ २० गतेको मन्त्रिपरिषद बैठकले नरभानेको भ्रमण स्वीकृत गरिसकेको थियो ।

त्यस्तै नेपालका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ पुस २९ पुस गते नै भारतको भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान लिइसकेका छन् । त्यस्तै २०७६ माघ २० कै मन्त्रिपरिषद बैठकले इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ ।

सम्बन्धित समाचार

फेरी सियोनाकी ममी रु’दै मिडियामा, भगवान हाम्रो के गल्ति थियो ? (हेर्नुस् भिडियो)

बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी रोगसँग ल’डि’रहेकी छन् ।

फकाई फुलाई यस्तो सम्म गरेछन् पीडित युवती रुदै मिडियामा (हेर्नुस् भिडियो)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

रातीको १२ बजे भाग्दा मसानघाट पुगियो, सानो जातको बिहे गर्यो भन्दै यस्तो गरे (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पुरा हेर्नुहोला! यो पनि पढ्नुस: नेपाल नर्सिङ परिषद्की रजिस्ट्रार बिन्दा घिमिरेविरुद्व हाम्रो नेपाल हामी नेपाली अभियानले अख्तियार अनुसन्धान आयोगमा मुद्दा दर्ता गराएको छ।

दशैको मुखमा दाङमा फेरी के गरिन महिलाले यस्तो ? दुधे बालकलाई पनि बाँकी राखिनन् आमाले(भिडियो)

समाचारको तल राखिएको छ भिडियो पुरा हेर्नुहोला! काठमाडौं । नेपाली बजारमा सुकेको प्याजको मूल्य बढेको छ । बडा दशैं शुरु भए लगत्तै नेपाली बजारमा प्याजको मूल्य बढेको हो ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..