Thursday, October 29, 2020

Thursday, October 29, 2020
अचम्म सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन् ।

पानी स्वा’स्थ्यको लागि निकै महत्वपूर्ण प’दार्थ हो । यसले श’रीरमा थुप्रै फाइदा पुर्याउँछ । विशेषगरी, ता’तोपानी रा’ति सुत्नुअघि पिउँदा निकै फाइदा पुग्ने वि’शेषज्ञहरु बताउँछन् ।

रा’तमा पा’चन प्र’क्रिया निकै तीव्र गतिमा हुने भएकाले सजिल्यै खाना प’चाउनको लागि रा’तिमा ता’तोपानी पिउन आवश्यक हुन्छ । यदि हरेक दिन सुत्नुअघि १ गिलास ता’तोपानी पिउँदा खानालाई प’चाउने, श’रीरमा फ्या’ट जम्मा हुन नदिने र तौ’ल घ’ट्न मद्दत गर्छ । यसका अन्य थुप्रै फाइदाहरु पनि छन् ।

ता’तोपानीले श’रीरको तापक्रम बढाउँछ । र प’सिना निकाल्ने गर्छ । जसले गर्दा र’क्तसञ्चार राम्रोसँग हुने र श’रीरको वि’षाक्त प’दार्थ फा’ल्ने काम गर्छ । ता’तोपानीले डि’प्रेशन र तनाव पनि कम गर्ने भएकाले रातिमा सुत्नुअघि पिउँदा राम्रोसँग नि’न्द्रा लाग्ने र फ्रे’स बनाउँन पनि मद्दत गर्छ । त्यतिमात्र होइन ता’तोपानीले हामीले खाएको खा’नेकुरामध्ये नचाहिने खानेकुरालाई घो’ल्ने काम गर्छ जसले गर्दा पा’चन प्रक्रिया सही ढंगले सञ्चालन हुन पाउँछ ।

र साथसाथै कब्जि’यत, ग्या’स्ट्रीक जस्ता सम’स्याहरु कम हुँदै जान्छ । त्यसैगरी, ता’तोपानीले र’गतलाई शुद्ध बनाउन गर्छ । जसले प्रा’कृतिक रुपमा नै र’गत पा’तलो बनाउने हुँदा को’लेस्ट्रोलमा पनि ता’तोपानी फाइदाजनक हुनछ । र’गतलाई राम्रोसँग घु’लाउने भएकाले ध’मनीहरुमा रगत ज’म्न नपाउने हुँदा हृ’दयघातको सम्भावना पनि कम हुन्छ ।

त्यतिमात्र होइन ता’तोपानीले थ’कान कम गराउने, छा’लामा चमक ल्याउने, उमेर कम देखाउने र क’पालको लागि पनि फाइदा गर्छ । रा’ति सुत्नुअघि ता’तोपानी एक गिलास पिउने गर्दा दिनभरीको थ’कान कम गर्ने र श’रीरका विभिन्न भाग दुखेमा पनि फाइदाजनक हुने हुन्छ ।

यसैगरी, राति तातोपानी पिउँदा एक्नि कम गर्ने, मु’सा आउने समस्या कम गर्ने, डन्डिफो’र आउन रोक्ने र छा’ला चम्किलो बनाउने गर्छ । छा’ला मात्र होइन ता’तोपानीले क’पाल बढ्न पनि मद्दत गर्छ ।

यो पनि पढ्नुहोस। चना त हामी सबैले खाएकै छौं । चनाको छो’ले होस् अथवा चनाको दाल अथवा चनाको वे’सनबाट बनेका परिकार नै किन नहुन्, हामीले प्रायः खाइरहेकै हुन्छौं ।

तर, के तपाईंको डा’इटमा का’लो चना समावेश छ त ? हजुर, भि’टामिनहरुको ख’जाना हो का’लो चना । यो रे’सादार हुन्छ, भि’टामिनको साथै खनि’जहरुले भरिपूर्ण हुन्छ र यसमा चि’ल्लोपना कम मात्रामा हुन्छ । यसलाई डा’इटमा समावेश गर्नु तपाईंको स्वा’स्थ्यका लागि निकै नै फाइदाजनक सावित हुनेछ ।

का’लो चना खानाले क्लो’रोफिल, भि’टामिन बी, भिटा’मिन सी, भि’टामिन डी तथा भि’टामिने केका साथै फो’स्फोरस, पो’टासियम, ग्या’ग्नि’सियमको आवश्यकता पनि पूरा हुन्छ ।

यसबाहेक, यसको ग्ला’इसेमिक इ’न्डेक्स पनि कम हुन्छ । का’लो चनाले तपाईंले परफेक्ट ब’डी शे’प पाउन सक्नुहुनेछ । का’लो चनाको नियमित सेवनले म’धुमेहमा निय’न्त्रण आउनुका साथै श’रीर समेत म’जबुत हुनेछ । का’लो च’नालाई तपाईंले श’ख्खरसँग खानुभयो भने अझै बढी फा’इदाजनक हुनेछ ।

का’लो चनाले हाम्रो श’रीरमा उर्जा मिल्छ । खासगरी जाडो मौसममा मानिसहरु श’ख्खरसँग का’लो चना खाने गर्छन् । का’लो चना फाइ’बरले भरिपूर्ण हुन्छ । यसले पा’चन प्र’कृयालाई दुरुस्त गर्छ । राति पानीमा चना भि’जाएर राख्नु पर्छ र बिहान त्यसलाई खानुपर्छ । त्यसो गर्नाले तपाईंलाई निकै नै फाइदा पुग्नेछ ।

क’ब्जियतको स’मस्या पनि टाढा हुन्छ । साथै जुन पानीमा चनालाई भिजाइएको हुन्छ । त्यो पानी समेत स्वा’स्थका लागि फाइदाजनक हुन्छ । का’लो चना एन्टि’अक्सिडेन्ट, एन्थो’साइनिन, फाइ’टोन्यूटि्रयन्ट्स तथा ए’एलएले भरिपूर्ण हुन्छ ।

त्यसले मु’टुको बि’रामीहरुलाई टाढा राख्नुका साथै र’क्त न’लीहरुलाई स्व’स्थ राख्नमा फाइदाजनक हुन्छ । साथै यसलाई फो’लेट तथा म्या’ग्नेसियमको पनि राम्रो स्रोत मानिन्छ । जुन हा’र्ट ए’ट्याक तथा स्ट्रो’कको ख’तरालाई कम गर्नमा समेत सहयोगी मानिन्छ ।

म’धुमेहका रो’गीहरुका लागि का’लो च’नाको सेवन गर्नु निकै नै फाइदाजनक मानिन्छ । यसमा भएको का’र्बोहाइड्रेट बिस्तारै पच्छ । जसका कारण ब्ल’ड सु’गरको स्त’रलाई कम गर्न सकिन्छ । त्यसैले, यसले इन्सु’लिन प्रति’रोधमा योगदान दिनसक्छ र टाइप २ म’धुमेहको ख’तरालाई पनि स’माप्त गर्नसक्छ ।

का’लो च’नामा घु’लनशील फा’इबर हुनाले यो को’लेस्ट्रोलको लेभललाई कम गर्न समेत स’क्षम हुन्छ ।ग’र्भवती तथा स्त’नपान गर्ने महि’लाहरुका लागि का’लो चना निकै नै फाइदाजनक हुन्छ ।

किनभने यसमा प्र’चुरमात्रामा आइ’रन हुन्छ । यसबाहेक यसले एनि’मियालाई रोक्न समेत सहयोग पुर्‍याउँछ । बढ्दो उमेरका बालबालिकालाई पनि यो निकै फा’इदाजनक हुन्छ ।

का’लो चनामा फो’लेट्स, आ’हार फा’इबर, प्रो’टीन, का’र्बोहाइड्रेट, क’पर, आ’इरन तथा फो’स्फोरस पाउन सकिन्छ, जसले छा’लालाई फाइदा पुर्‍याउँछ । चना भिजाइएको पानीले अनु’हार धोयो भने अनु’हारमा चमक आउँछ ।

सम्बन्धित समाचार

एक हस्तरेखा जसले बताउँछ तपाईंको विवाह बारेका जानकारी

हस्तरेखा ज्योतिषको सहायताले हत्केलामा बनेका रेखा मार्फत व्यक्तिको जीवनमा हुने कैयौं महत्वपुर्ण कुरा थाहा पाउन सकिन्छ । हातमा बनेका रेखामा जीवन रेखा, भाग्य रेखा, हृदय रेखा र विवाह रेखा प्रमुख हुने गर्दछन् ।

यार्सागुम्बा मिसाएर बनाइएको यो हो नेपाली म’दिरा: बोतलको २८ हजार, १७० देशमा निर्यातको तयारी(फोटो फिचर)

लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका व्यवसायी गोविन्द अग्रवालले म’दिरा उत्पादनको क्षेत्रमा काम थालेका छन्। उनले बिक्की गोयनकासँग मिलेर म’दिरा उद्योगको क्षेत्रमा हात हालेका छन्।

यी १० गलत बानी हुन् दिमाग कमजोर बनाउने

उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् ।

श्रीमतीलाई आइसोलेसनमा लान्छु भनेर हिडेका कोरोना संक्रमित युवक प्रेमिकासँग जङलमा…

आ’फूलाई कोरोना पोजेटिभ देखिएको भन्दै घरबाट नि’स्किएका एक जना प्रे’मीकासँगै पक्राउ परेका छन् । कोरोना पोजेटिभ देखिएको भन्दै श्री’मतीलाई ढा’टेर घरबाट नि’स्किेका उनी प्रे’मिकासहित पक्राउ परेका हुन्। घ’टना भारत ई’न्दौंरको हो ।

ताजा समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।