Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल आइतवारदेखि उपत्यकाका दुई जिल्ला बन्द

आइतवारदेखि उपत्यकाका दुई जिल्ला बन्द

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना निकालेर आइतबारदेखि सेवा स्थगित गरिएको जनाएको छ ।

उपत्यकामा संक्रमणको दर अत्यधिक गतिमा बढिरहेको र कार्यालयमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमणको पुष्टि भएकाले आइतबारदेखि अत्यावश्यक सेवाबाहेकका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो।

शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दाको सुनुवाइ र विपत् व्यवस्थापनसँग सम्बन्धितबाहेक सबै सेवा स्थगित गरिएको कार्यालयका प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिए ।

सेवाग्राहीको भिडभाड हुँदा संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेका कारण सेवा स्थगित गरिएको उनले बताए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २८ असोजमै अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिसकेको छ ।

सम्बन्धित समाचार

कुकुरको पिसाब ग्लासमा भरेर मिठो मानेर पिएको भिडियो भाइरल,कारण सुन्दा सबै छक्क

विश्वका कुनै–कुनै घटना अत्यन्तै अपत्यारिला छन् । अहिले फेरी सुन्दर देखिन एउटी युवतीले गरेको ह र्कत चर्चामा छ ।

दशैंपछि काठमाडौं फर्किने न्यून, दैनिक ५ हजार भित्रिदै

गतवर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमाहुने यात्रुहरुको आवागमनभन्दा यो वर्ष कम देखिएको हो ।

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

ताजा समाचार