Tuesday, October 27, 2020

Tuesday, October 27, 2020
नेपाल जारी भयो निषेधाज्ञा: उल्लंघन गरे कडा का’र्वाही…

जारी भयो निषेधाज्ञा: उल्लंघन गरे कडा का’र्वाही…

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: विश्वभर फैलिएको कोरोना भाइरस समुदायस्तरमै फैलिन थालेपछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड नपनाउँदा स्थिति भयावह हुने भन्दै जिल्ला भर अनिश्चित कालका लागि निषेधाज्ञा जारी जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

सुनसरीका १२ वटै स्थानीय तहमा राजनीतिक दललाई कार्यक्रम गर्न नदिने, मन्दिर, मस्जिद, चर्च, गुम्बामा भेला भएर दशैँ तिहार तथा अन्य पर्वको शुभकामना आदानप्रदान, तथा उत्घाटन शिलन्यासका काम पनि प्रतिवन्ध लगाइएको प्रशासनले जनाएको छ।

पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकर्ता भेला गरेर पार्टी प्रवेश गर्दा धेरै संक्रमण फैलिएको प्रशासनको निष्कर्ष छ ।

जिल्लाका १२ वटै स्थानीय सरकारको समन्वयमा प्रहरी परिचालन गरेर प्रतिबन्ध कडाइ गर्ने अनि उल्लंघन गर्नेलाई कडा कारवाही गरिने बताइएको छ। स्थानीय प्रशासनले निषेधाज्ञा उग्लंघन गरे जो कसैलाई संक्रमण ऐन २०२० अनुसार कडा कारबाही हुनेछ।

शुक्रबारबाट सुनसरीका धरान, इटहरी, इनरुवा, झुम्का, दुहबीलगायतका क्षेत्रमा प्रहरी परिचालन गरी सामूहिक भेला हुनसमेत प्रतिबन्ध लगाइएको छ ।

नेपालीको महान चाड दशैं नजिकिँदै गर्दा मठमन्दिर शक्तिपिठमा सर्वसाधारण भेला भएर पूजापाठ गर्ने र बलिदिने कार्यले झन् संक्रमण बढ्ने भएकाले सामूहिक रुपमा पूजापाठ, भजन कीर्तन र बलि दिन समेत प्रतिबन्ध लगाइएको छ।

सम्बन्धित समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ताजा समाचार

भूकम्पपीडितलाई घर बनाउन लालपूर्जा दिने तयारी

जग्गाधनी प्रमाणपूर्जा नभएका तनहुँका २७ भूकम्पपीडित घरधुरीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने भएको छ।

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।