Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
भिडियो गायिका टिका सानु र धनमायाको सम्बन्ध यति राम्रो… (हेर्नुहोस भिडियो)

गायिका टिका सानु र धनमायाको सम्बन्ध यति राम्रो… (हेर्नुहोस भिडियो)

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: टिका सानु र धनमाया नेपालीको संघर्षको कथा दमौली: लोकप्रिय गायिका टिका सानु र धनमाया नेपाली सँग तनहुँ न्युज डट कम द्वारा तयार गरिएको विशेष कुराकानी गर्दा गर्दै केही रमाइला ,केही भावनात्मक र केही चेतना मुलक कुराहरु भएका छन्।

केही दिन अघि मात्र बजारमा आएको लोक गीत ” घाँसै काटौ खोली दोवान” र हालसालै उनको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको दशैं तिहार गित बारे पनि केही शब्द उल्लेख गरेकी छन् ।

कोभिड -१९ माहामारीको बावाजुत पनि उनि भ्याईनभ्याई गित संगित रेकर्डिङ तथा सुटिङमा व्यस्त छिन्। लोकप्रिय गायिका टिका सानु र धन माया नेपाली सँग लिइएको अन्तरवार्ताका केही पृष्ठहरु:-

सम्बन्धित समाचार

नवराज विकको प्रेमिकाको पहिलो अन्तरवार्ता, घटनाका बारेमा खोलिन् यस्ता रहस्य (हेर्नुस् भिडियो)

नवराज बिकको प्रेमिका भनिने युवती सुष्मा मल्ल पहिलोपटक मिडियामा आएकी छिन् ।

ड्युटीमा खटिएका नेपाल प्रह’रीका असई गोविन्दको ह’त्या, आफन्तको रुवा’बासी (भिडियो सहित)

प्रह’री सहायक निरीक्षक गोविन्द विकको काँधमा धनगढी उपमहानगरपालिकाका तीन वडाको शान्ति सुरक्षा व्यवस्थापन गर्नुपर्ने दा’यित्व थियो।

आस्था राउतको नयाँ गीत “यानी माया” (भिडियो सहित)

गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतमा महाराज थापाको एरेन्ज छ।

पैसाका लागि आफ्नै आमाको ८० बर्षको बिदेशीसंग बिहे गराईदिए (हेर्नुस् भिडियो)

भिडियो समाचारको तअल राखिएको छ ! अहिले नेपाली सिनेमाप्रति हिन्दी सिनेमा हेर्न जाने दर्शकहरुको मोह जागेको छ । दर्शकले सिनेमालाई माया गर्न थालेसँगै सिने कलाकारहरुको जीवनशैलीमा पनि परिवर्तन हुँदै गएको पाइन्छ ।

ताजा समाचार

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
X