Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
भिडियो शान्ती श्रि परियारको आवाजमा सारा परदेशीलाई रुवाउने गीत (भिडियो सहित)

शान्ती श्रि परियारको आवाजमा सारा परदेशीलाई रुवाउने गीत (भिडियो सहित)

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै विच सर्जक गायक गणेश अधिकारीको आवाजमा टिकटकमा निकै हिट ‘जान्छु पियारी’ गितको अफिसिय म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारी र लोकप्रिय गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा रहेको गितमा नविन विश्वकर्मा र रिजन वश्यालको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक गणेश अधिकारीको संगित रचना रहेको छ । नेपालमा खासै रोजगारीका स्रोतहरु नभएका र प्ररदेशीनु पर्ने यथार्थ घटनाको गितमा दर्शाईएको छ ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा सारिका केसी र रिजन वश्यालको अभिनय देख्न सकिन्छ ।

उक्त गितको म्युजिक भिडियो योग्सना डिजिटल को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गित हेर्नको लागि तलको लिक थिच्नुहोस् :

सम्बन्धित समाचार

नवराज विकको प्रेमिकाको पहिलो अन्तरवार्ता, घटनाका बारेमा खोलिन् यस्ता रहस्य (हेर्नुस् भिडियो)

नवराज बिकको प्रेमिका भनिने युवती सुष्मा मल्ल पहिलोपटक मिडियामा आएकी छिन् ।

ड्युटीमा खटिएका नेपाल प्रह’रीका असई गोविन्दको ह’त्या, आफन्तको रुवा’बासी (भिडियो सहित)

प्रह’री सहायक निरीक्षक गोविन्द विकको काँधमा धनगढी उपमहानगरपालिकाका तीन वडाको शान्ति सुरक्षा व्यवस्थापन गर्नुपर्ने दा’यित्व थियो।

आस्था राउतको नयाँ गीत “यानी माया” (भिडियो सहित)

गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतमा महाराज थापाको एरेन्ज छ।

पैसाका लागि आफ्नै आमाको ८० बर्षको बिदेशीसंग बिहे गराईदिए (हेर्नुस् भिडियो)

भिडियो समाचारको तअल राखिएको छ ! अहिले नेपाली सिनेमाप्रति हिन्दी सिनेमा हेर्न जाने दर्शकहरुको मोह जागेको छ । दर्शकले सिनेमालाई माया गर्न थालेसँगै सिने कलाकारहरुको जीवनशैलीमा पनि परिवर्तन हुँदै गएको पाइन्छ ।

ताजा समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।
X