Friday, October 23, 2020

Friday, October 23, 2020
नेपाल डेरावाललाई ड’रैडर- घरबेटीले निकाल्छन् भनेर संक्रमण भए पनि लुकाउँछन्

डेरावाललाई ड’रैडर- घरबेटीले निकाल्छन् भनेर संक्रमण भए पनि लुकाउँछन्

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सरकार भन्छ– ‘बे’होस हुन लागे मात्र अस्पताल जानुहोस् ।’ कोरोना संक्रमितको संख्या बढ्दो छ। तिनलाई धान्न पुग्दो अस्पताल पनि छैनन्। त्यही भएर अधिकांशले घरलाई नै आइसोलेसन बनाइरहेका छन्।

आफ्नै घर हुनेका लागि त यसमा गाह्रो भएन। यसको मारमा परेका छन्– डेरा गरेर बस्नेहरू। घरबेटीलाई सुनाऔं, बस्न÷पस्न नदिने डर। त्यही भएर प्रस्टै लक्षण भए पनि अधिकांश डेरावाल जँचाउन जान हि’चकिचाइरहेका छन्। जँचाएर पोजिटिभ रिपोर्ट आउनेहरू चुपचाप भित्रै बसिरहेका छन्।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५३ हजार ६ सय ८९ पुगेको छ। जसमध्ये काठमाडौंमा मात्रै ४३ हजार २ सय ६५ संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा ९ हजार ९ सय ५२, भक्तपुरमा १ हजार ३ सय ५० र ललितपुरमा २ हजार ४ सय २० संक्रमित होम आइसोलेसनमा छन्।

तीमध्ये ठूलो संख्या डेरावालको छ। डेरावालमध्येको ठूलो संख्या क’ष्टकर रूपमा समय बिताइरहेका छन्। डेरावालमध्ये कतिपय कोठा लिएर बसेका छन्। त्यो पनि मिलेर। कतिपयले फ्लाटै भाडामा लिएका छन्।

तर, प्रायःलाई चि’न्ता भने उही छ– ‘घरबेटीले रिपोर्ट पोजिटिभ आएको थाहा पाए के गर्ने ?’ काठमाडाैँ गौशालामा डेरा गरी बस्ने रविन नेपाल (नाम परिवर्तन)लाई पाँच दिनअघि कोरोना पुष्टि भयो। संक्रमितको सम्पर्कमा आएपछि उनले परीक्षण गराएका थिए ।तर, उनी डेराबाट ’निकालिने ड’रले घरधनीलाई भन्न नसकेको बताउँछन्।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X