Sunday, October 25, 2020

Sunday, October 25, 2020
रोचक झु’किएर पनि खा’ली पे’टमा खान न’हुने खानेकुरा

झु’किएर पनि खा’ली पे’टमा खान न’हुने खानेकुरा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: बेलाबखत ‘लिची खाएर बालबच्चाको मृ’त्यु’ भन्ने ख’बर आउँछ । खासगरी भारतमा यस किसिमको घ’टना दोहोरिरहन्छ। वास्तवमा लिची वि’षालु हुन्छ ? यो खान न’हुने फल हो ?

पक्कै होइन । तर, खाली पे’टमा खाँदा श’रीरभित्र हुने रा’सायनिक प्रतिक्रियाको कारण यो घा’तक बन्ने गर्छ । लि’ची आ’फैँमा स्व’स्थ्यवर्द्धक फल हो । यसको अर्थ के भने कुनैपनि खानेकुरा सही ढंगले से’वन गर्नुपर्छ । जस्तो दू’ध–दही अति स्व’स्थ्यकर मनिन्छ ।

तर, दू’ध र दही कुन बेला खाने र कुन बेला न’खाने भन्ने कुरा पनि छ । हरेक खानेकुरालाई सही ढंगले, सही समयमा, सही मात्रामा से’वन गर्दा मात्र त्यसबाट लाभान्वित हुने हो । नभए त खानेकुरा नै वि’ष समान हुनपुग्छ । अतः यहाँ त्यस्तै खानेकुराको चर्चा गरिएको छ, जो खाली पे’ट खानु हा’निकारक हुनसक्छ ।गो’लभेँडा गो’लभेँडा स्वादिलो हुन्छ र स्व’स्थ्यकर पनि ।

यसलाई अचार बनाएर खान सकिन्छ, तरकारीमा मिसाउन सकिन्छ । सलादकै रुपमा पनि प्रयोग गर्दा हुन्छ । तर, गुणकारी गो’लभेँडा खाली पे’टमा भने से’वन गर्नुहुँदैन । यसमा ए’सिड पाइन्छ, जसले खाली पे’टमा रा’सायनिक क्रिया हुन्छ । यसले पे’टमा अघु’लनशील जे’ल निर्माण गर्छ । यो जे’ल पे’टमा स्टोन बन्ने कारण बन्नसक्छ । दही दही स्वा’स्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो अ’सर गर्छ । तर, खाली पे’टमा दही से’वन गर्दा त्यसले उल्टो असर गर्छ ।

के’रा के’रा खानु राम्रो हो । तर, खाली पे’टमा के’रा सेवन गर्दा नराम्रो अ’सर गर्छ । यसले शरी’रमा म्या’गनेसियम बढ्छ। जसले गर्दा क्या’ल्सियम र म्या’ग्नेसियको सन्तुलन बिग्रिन्छ । औ’षधि धेरैजसो औ’षधि खाली पे’टमा से’वन गर्दा प्रभावहीन मात्र हुने होइन, हानि’कारक पनि हुनसक्छ । खाना खाइसकेपछि मात्र खाने औ’षधि आफुखुसी खाली पे’टमा सेवन गर्नुहुँदैन ।

म’दिरा त्यसो त म’दिराले स्वा’स्थ्यमा नराम्रो अ’सर पुर्‍याउँछ । तर, खाली पे’टमा यसको अ’सर अझ बढी हा’निकारक हुन्छ । खाली पे’टमा म’दिरा सेवन गर्दा त्यसको न’कारात्मक प्रभाव श’रीरमा पर्छ र अनेकौं रो’गको जन्म दिन्छ । म’सलेदार कहिले पनि खाली पे’टमा मसलेदार खानेकुरा से’वन गर्नुहुँदैन । त्यस्ता खानेकुराले पाचनयन्त्रमा गम्भीर अ’सर पुर्‍याउनसक्छ ।

कफी गर्मीमाभन्दा पनि जाडोमा कफीको ल’त बढी लाग्छ । अन्य समयमा कफी पिउनु खासै नराम्रो मानिँदैन। यद्यपि खाली पे’टमा भने कफी से’वन गर्नु हानिकारक हुन्छ । सो’डा सोडा खाली पे’टमा से’वन गर्नुहुँदैन । किनभने यसमा उ”च्च मात्रामा कार्बोनेट ए’सिड हुन्छ । यदि तपाईंले यसलाई खाली पे’टमा पिउनुभयो भने नराम्रो अ’सर गर्छ ।

सम्बन्धित समाचार

फे’सबुक धेरै चलाउदा बढ्छ पति-पत्नी बीच मनमु’टाव

जब दम्पतीबीच सम्वाद हुन छा’ड्छ वा सम्वादको वातावरण बि’थोलिन्छ, तब स-साना अस’मझदारी बढ्छ । स-साना सम’स्याहरूको जन्म हुन्छ । त्यही सानो कुरा बिस्तारै हुर्कन्छ ।

श्रीमती ग’र्भवती भएपछि श्री’मानको भूमिका के हुन्छ ?

अहिले सबैको ध्यान को’रोनातर्फ मो’डिएको छ । एकातिर को’रोना भाइ’रसको सं’क्रमणको भ’य, अ’र्कोतर्फ अ’स्पताल आउ’जाउ गर्ने प्र’तिकुलता ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

कस्तो हुन्छन शरीरको कुन अंगमा कोठी भएका व्यक्ति ?

शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।

ताजा समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।