Sunday, October 25, 2020

Sunday, October 25, 2020
रोचक किन गरिन्छ न’मस्कार ? यस्तो छ का’रण र म’हत्व

किन गरिन्छ न’मस्कार ? यस्तो छ का’रण र म’हत्व

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जब कसैसँग भेट हुन्छ, हामी दुई हात जोडेर नमस्कार गर्छौ । आफन्त, चिनेजानेका, इष्टमित्र, गुरु, अतिथि जो कोहिलाई पहिलो भेटमा नमस्ते गर्छौ । किन ?

नमस्ते गर्नु केवल पर’म्पराको निरन्तरता मात्र हो कि, अरुपनि ? न’मस्ते किन गरिएको हो ? यसको अर्थ के छ ? न’मस्ते गर्नु हाम्रो सं’स्कार हो । र, यो सं’स्कारको विकास स्वा’स्थ्य र मनसँग जोडिएको छ । किनभने कसैप्रति हा’र्दिकतापूर्वक न’मस्कार गर्दा हाम्रो स्वा’स्थ्यमा फाइदा पुग्छ । के छ फाइदा ? नमस्कार गर्नु यौ’गिक क्रिया पनि हो । दुई हात जो’डेर नमस्कार गर्नुको बै’ज्ञानिक महत्व छ ।

नम’स्कार गर्दा दुई हात जो’डेर हातलाई छा’तीको अघिल्तिर राखिन्छ । आँ’खा बन्द गरिन्छ र शि’र झुकाइन्छ । हाम्रो हा’तको तन्तु म’स्तिष्कको त’न्तुसँग जोडिएको हुन्छ । जब नमस्कार गर्छौ, हा’तका औं’लाहरु आपसमा जोडिन्छन् । यसले हृ’दयचक्र र आ’ज्ञा च’क्र सक्रिय हुन्छ । यसले जागरण बढ्छ । उक्त जागरणले म’नमा शान्त र चित्तमा प्र’शन्नता आउँछ ।

न’मस्कार गर्दा पा’चन य’न्त्रलाई पनि फाइदा पुग्ने बताइन्छ । दुई हात जोडेर नमस्कार गर्दा यस किसिमको शा’रीरिक व्या’याम हुन्छ, जसले पा’चन य’न्त्रमा प्रभाव पर्छ ।हात जोड्दा श’रीरको र’क्त सं’चार प्रवाह हुन्छ । म’नोवैज्ञानिक फाइदा नम’स्कार गर्नु मनो’वैज्ञानिक पद्धती पनि हो । हा’त जोडेर तपाई कडा वा क्रो’धित रुपमा बोल्न सक्नुहुन्न ।

किनभे नम’स्कार गर्दा हाम्रो अहं’कार न’ष्ट हुन्छ । विनय गुण न’म्रता विकास हुन्छ । मन शुद्ध हुन्छ । आ’ध्यात्मिक महत्व दायाँ हा’त आचार अर्थात ध’र्म र वायाँ हा’त बिचार अर्थात दर्शनको हुन्छ । नमस्कार गर्दा दायाँ र वायाँ हात जोडिन्छ । यसले आध्यात्मिक लाभ मिल्छ । मानव श’रीरको एक भागमा स’कारात्मक र अर्को भागमा नका’रात्मक उर्जा हुन्छ ।

दुबै हात जोड्दा स’कारात्मक उर्जा प्रवाह हुन्छ । कसैलाई प्र’णाम गरेपछि आर्शिवाद प्राप्त हुन्छ, यसले उसमा आ’ध्यात्मिक विकास हुन्छ । नम’स्कार तीन प्रकारको हुन्छ १. सा’मान्य नमास्का २. पद नमस्कार ३. सा’ष्टांग नमस्कार सामन्य नमस्कार- कुनै व्यक्तिलाई भेट्दा हामी दुई हात जोडेर न’मस्कार गर्छौ । नमस्कार गर्दा दुबै हात जोडेर, गर्दन हल्लाएर नमस्कार गर्नुपर्छ ।

यसले गर्दा जसलाई हामी नमस्कार गर्छौ, उनमा राम्रो भावना विकास हुन्छ । नमस्कार गर्दा दुई सेकेन्डका लागि आँखा बन्द गर्नुपर्छ । यसले आँखा र मन रिप्रेश हुन्छ । पद नमस्कार- यस अन्र्तगत हामी आफ्नो परिवार, कु’टुम्ब, बुढापाका, आमाबुवाको खु’ट्टा छोएर नमस्कार गर्छौ । अ’क्सर यस कि’सिमको नमस्कार गर्दा आफुले श्र’द्धा गर्ने व्यक्तिलाई मात्र गर्नुपर्छ ।

नचिनेका व्यक्तिलाई यस्तो नमस्कार गर्नु हुँदैन । सा’ष्टाङ्ग नमस्कार-यसलाई द’न्डवत प्र’णाम पनि भनिन्छ । यो नमस्कार केवल मन्दिरमा गरिन्छ । मन्दिरमा सा’ष्टाङ्ग नमस्कार गर्दा खु’ट्टामा जुत्ता, चप्पल हुनुहुँदैन । यो नमस्कार गर्दा पुरुषले शी’र ढाक्नु हुँदैन । तर, महिलाले शी’र ढाक्नुपर्छ ।

सम्बन्धित समाचार

फे’सबुक धेरै चलाउदा बढ्छ पति-पत्नी बीच मनमु’टाव

जब दम्पतीबीच सम्वाद हुन छा’ड्छ वा सम्वादको वातावरण बि’थोलिन्छ, तब स-साना अस’मझदारी बढ्छ । स-साना सम’स्याहरूको जन्म हुन्छ । त्यही सानो कुरा बिस्तारै हुर्कन्छ ।

श्रीमती ग’र्भवती भएपछि श्री’मानको भूमिका के हुन्छ ?

अहिले सबैको ध्यान को’रोनातर्फ मो’डिएको छ । एकातिर को’रोना भाइ’रसको सं’क्रमणको भ’य, अ’र्कोतर्फ अ’स्पताल आउ’जाउ गर्ने प्र’तिकुलता ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

कस्तो हुन्छन शरीरको कुन अंगमा कोठी भएका व्यक्ति ?

शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।

ताजा समाचार

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।