Friday, October 23, 2020

Friday, October 23, 2020
कोरोना भाइरस अब सरकारले व्यहोर्दैन कोरोना संक्रमितको उपचार खर्च

अब सरकारले व्यहोर्दैन कोरोना संक्रमितको उपचार खर्च

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: आइतबारदेखि कोरोना संक्रमितको उपचार खर्च स्वयं बिरामीले ब्यहोर्नुपर्ने व्यवस्था लागू भएको सरकारले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै सरकारी तथा निजी अस्पतालमा उपचार गराउने संक्रमितको हकमा यो व्यवस्था लागू हुने जानकारी दिए।

तर कोरोना संक्रमणविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी, आर्थिकरुपमा विपन्न, असहाय, अति अपाङ्गता भएका व्यक्तिको उपचार खर्च भने निशुल्क हुने प्रवक्ता गौतमले जानकारी दिए।

तर उनीहरुको कोरोना विमा गरिएको भए उपचार खर्च त्यहाँबाट कटौती गरिने पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

डा. गौतमले भने, ‘बिमा गराएका व्यक्ति अस्पताल भर्ना भए। निजको बिमाबाट उपचार गरिने छ। बिमा नगरेका व्यक्ति भर्ना भए बिरामीले आफैँ अस्पतालको खर्च बेहोर्नुपर्ने छ।’

योभन्दा अगाडि संक्रमितको अस्पताल खर्च सरकारले व्यहोर्दै आइरहेको थियो। दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा सरकारले यस्तो निर्णय गरेको हो।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X