Thursday, November 26, 2020

Thursday, November 26, 2020
कोरोना भाइरस अब होम आइशोलेसनमा संक्रमितको मृ’त्यु भए श’व परिवारले नै व्यवस्थापन गर्नुपर्ने

अब होम आइशोलेसनमा संक्रमितको मृ’त्यु भए श’व परिवारले नै व्यवस्थापन गर्नुपर्ने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: सरकारले होम आ’इशोलेसनमा मृ’त्यु भएका कोरोना संक्रमितको श’व व्यवस्थापन स’म्बन्धी नि’र्देशिका सं’शोधन गरेको छ ।

सं’शोधित नि’र्देशिका अनुसार होम आ’इशोलेसनमा संक्रमितको मृ’त्यु भए श’व परिवारले नै व्यवस्थापन गर्नुपर्ने छ ।यसअघि संक्रमितको होम आइसोलेशनमा मृ’त्यु भए नेपाली से’नाको टोलीले ब्यवस्थापन गर्दै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सं’शोधित नि’र्देशिका जा’री गर्दै कुनै व्यक्तिको हो’म आ’इसोलेसनमा मृ’त्यु भएमा स्थानीय प्र’तिनिधि र प्रहरीलाई खबर गरेर स’जगतका साथ श’व आँफै व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

निर्देशिकामा अ’न्त्येष्टिमा सहभागीहरुले व्या’क्तिगत सुर’क्षाका सामग्री प’न्जा, मा’स्क, पूरा बा’हुला भएका गा’उन प्रयोग गरेर श’वलाई र्‍या’प गर्ने काम गर्नुपर्नेछ ।

त्यस्तै आ’इशोलेसनमा राखेको कोठाबाट गा’डिसम्म श’व पुर्याउने, श’व बा’हन नभएको ठाउँमा श’व बो’क्न प्रयोग हुने शा’धन ख’ट बो’क्ने व्याक्तिले मृ’त शरीर न’छुने गरी बनाउनुपर्ने उल्लेख छ ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार