Thursday, November 26, 2020

Thursday, November 26, 2020
नेपाल दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ ।

नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

निषेधाज्ञा अवधिभर मोरङ जिल्लामा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका यातायातबाहेक आवत–जावत नगर्न आदेश दिएको छ ।

१२ दिने निषेधाज्ञा जारी गर्दै प्रशासनले भीडभाड नहुने गरी किनमेल र भेटघाट गर्न तथा भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।

सो अवधिभर नियमितको पूजापाठ बाहेक मानिसहरुलाई भेला जम्मा हुने गरी उत्सव नगर्न र भजनर्कीतन नगर्न सूचना गरेको छ । समूहमा भेला भएर कार्यक्रम गर्न, शुभकामना आदनप्रदान गर्न र चियापान गर्न रोक लगाइएको छ ।

त्यस्तै, सामुहकि रुपमा गरिने सबै खालका कार्यक्रमहरु उद्घाटन, शिलान्यास सभा सम्मेलन, प्रशिक्षणलगायतका कार्य पनि जिल्ला प्रशासनले रोक लगाएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार