Thursday, November 26, 2020

Thursday, November 26, 2020
कोरोना भाइरस कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं:  कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रो’गसँग ल’डने क्ष’मताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् ।

त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जो’ड दिएका छन् ।आ’युर्वेदिक चिकित्सक डा.ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने छ ।

बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी वि’शाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उनले सुझाव दिएका छन् ।

त्यस्तै बोइलर कुखुराको मासु धेरै नखान समेत उनले आग्रह गरेका छन् ।बोइलर कुखुरामा धेरै ए’न्टिबायोटिक प्रयोग भएको र जे’नेटिक मो’डिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाई छ ।

त्यस्तै खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाव छ । कोकाकोला, फेन्टा लगायतका पे’य पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे ।

दिनको एक दुईवटा कागतीको से’वन गर्ने, पुदिना, भा’ङ, तिल लगायतका बस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानीले रो’गब्याधी कम गराउने उनले बताए ।

त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उनले सुझाव दिएका छन् । सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भा’र नपर्ने गरी खान पनि उनको सुझाव छ ।

शुद्ध पानी धेरै पिउने, गुर्जो, उ’मारेको जमरा, कागती लगायतको से’वन गर्नु उपयुक्त हुने पनि उनले बताए ।त्यसबाहेक नि’यमित व्यायाम गर्दा समेत शरीरमा फाइदा पुग्ने उनको भनाई छ ।

यो’गा, खानपिन, आयुरर्वेदका ज’डिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जो’ड दिए । भा’इरोलोजिस्ट डा.बाबुराम मरासिनीले दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सा’वधानी अपनाउनुपर्ने बताए ।

दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जो’गिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने उनले बताए । घरमा गएपछि परिवारका सदस्यसँग घु’लमिल हुनभन्दा अलग्गै बस्नुपर्नेमा जो’ड दिए ।

खाना खाँदा दुरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भि’डभाड नगर्ने हो भने रो’ग ला’ग्नबाट ब’च्न र बचाउन सकिने डा.मरासिनीको भनाई छ ।

सम्बन्धित समाचार

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन् ।

छा’तीमा क’फ ज’मेर भित्र भित्रै थाहा नै नभई हुनसक्छ नि’मोनिया। घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ । कसैलाई रु’घा लाग्ने, खो’की लाग्ने, ज्व’रो आउने, क’फ ज’म्ने, जो’र्नी दुख्ने आदि ।

केही लक्षण नआइ सिधै ढलाउन्छ प्रेसर लो भयो भने।यस्ता कुरामा तुरुन्तै ध्यान दिनुहोस नत्र जे पनि हुन सक्छ।ढिला नहुँदै यस्ता उपाय अपनाउनुहोस

ब्लड प्रेसर लो भएका बिरामीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । खानपानमार्फत नै यसलाई सामान्य बनाउन सक्नुहुन्छ ।

‘अहिले ज्वरो ९९ मात्रै छ, तपाईंको पैसा लाग्छ’

‘पीसीआर टेस्ट गराउने कता हो सिस्टर ?’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको फ्रन्ट डेस्कमा बसेकी स्वास्थ्यकर्मीसँग एक युवतीले सोधिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।