Thursday, November 26, 2020

Thursday, November 26, 2020
नेपाल यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना निकालेर आइतबारदेखि सेवा स्थगित गरिएको जनाएको छ ।

उपत्यकामा संक्रमणको दर अत्यधिक गतिमा बढिरहेको र कार्यालयमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमणको पुष्टि भएकाले आइतबारदेखि अत्यावश्यक सेवाबाहेकका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको हो।

शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दाको सुनुवाइ र विपत् व्यवस्थापनसँग सम्बन्धितबाहेक सबै सेवा स्थगित गरिएको कार्यालयका प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिए ।

सेवाग्राहीको भिडभाड हुँदा संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेका कारण सेवा स्थगित गरिएको उनले बताए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले २८ असोजमै अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिसकेको छ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार