Thursday, November 26, 2020

Thursday, November 26, 2020
कोरोना भाइरस आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ९३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

थपिएका संक्रमितमध्ये १७०२ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १४३१, भक्तपुरका १४८ र ललितपुरका १२३ जना छन् ।९६ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा मात्र २१०८ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ४१ हजार ७५५ संक्रिय संक्रमित छन् । १३ हजार ५५९ संस्थागत र २८ हजार १९६ होम आइसोलेसनमा छन् ।त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार