Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
मनोरञ्जन पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

Published:

On: Nepal

काठमाडौं- फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

फिल्ममा पल र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहनेछ ।

फिल्मको यसै वर्षबाट छायांकन सुरु गरिनेछ । फिल्मको अधिकांश छायांकन अमेरिकामा गरिँदैछ । यसका लागि कलाकारको भिसा प्रक्रियाको तयारी भइरहेको बताइएको छ ।

फिल्मले अमेरिकामा सं’घर्ष गरिरहेको एक टिनएज विवाहित जोडीको कथा पेश गर्ने बताइएको छ । प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्मको एक गीत मुम्बईमा रेकर्ड गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए । पासाङ लामा र आर्यन पौडेलले फिल्मको निर्माण गर्नेछन् ।

सम्बन्धित समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

बरुण धवन, अनिल कपुर र नीता कपुरलाई कोरोना संक्रमण

बलिउड अभिनेता बरुण धवनलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै फिल्म युनिट जुग जुग जियोका अर्का अभिनेता अनिल कपुर, अभिनेत्री नितु कपुर र निर्देशक राज मेहतालाई कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

निकै सुन्दर र सिम्पल छिन् गायिका रचना रिमाल, हेराैँ १५ तस्बिर

नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका हुन् रचना रिमाल । उनी नेपाल आइडलको उत्कृष्ट ८ बाट नै बाहिरिइन् ।

यसपटकको मिस नेपाल प्रतियोगिता दर्शकबिना नै हुँदैछ, कसरी हेर्ने त ?

यसपटक मिस नेपाल प्रतियोगिता दर्शकबिना नै हुने भएको छ । आयोजक ‘दि हिडन ट्रेजर’ले दिएको जानकारी अनुसार आज (शनिबार) आयोजना हुने मिस नेपालको २६ औं संस्करणको दर्शक विना नै हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।