Thursday, November 26, 2020

Thursday, November 26, 2020
कोरोना भाइरस कोरोना संक्रमण बाबुराम भट्टराई र हिसिला यामीलाई

कोरोना संक्रमण बाबुराम भट्टराई र हिसिला यामीलाई

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। त्यसैगरी उनकी पत्नी हिसिला यामीलाई पनि संक्रमइ पुष्टि भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फट आफूहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन्। ‘हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कातिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो,’ उनले भनेका छन्।

चिकित्सकको सल्लाहअनुसार आफूहरु होम आइसोलेसनमा रहेको बाबुरामले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार