Thursday, November 26, 2020

Thursday, November 26, 2020
अन्तर्राष्ट्रिय आगामी आठ दिनमा रुसले ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सीन उत्पादन गर्ने

आगामी आठ दिनमा रुसले ३ लाख डोज कोरोनाविरुद्धको भ्याक्सीन उत्पादन गर्ने

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रुसले आगामी आठ दिन भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिनका झण्डै ३ लाख डोज उत्पादन गर्ने भएको छ । रुसी उद्योगमन्त्री डेनिस मन्टुरोभले रोसिया २४ टिभी न्युज च्यानलसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् ।

‘अक्टुुबर महिनाको अन्त्यसम्म झन्डै ३ लाख डोज भ्याक्सिन निर्माण गर्ने हाम्रो योजना छ,’ उनले भने ।रुसले नोभेम्बरसम्म भ्याक्सिनको उत्पादन बढाएर ८ लाख डोज पु-याउने र आगामी मार्चको अन्त्यसम्म १ करोड ५० लाख डोज उत्पादन गर्ने दाबी यसअघि उनले गरेका थिए ।

गामालिया नेशनल रिसर्च इन्स्टिच्युट अफ इपिडेमीलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको स्पुतनिक पाँचौ भ्याक्सिनलाई ११ अगस्टमा रुसी स्वास्थ मन्त्रालयले मान्यता दिएको थियो । स्पुतनिक पाँचौ सरकारी निकायबाट स्विकृत कोरोनाविरुद्धको पहिलो भ्याक्सिन हो ।

यस भ्याक्सिनको विकासमा रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले लगानी गरेको थियो । यसअघि फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डेमीट्रिभले रुसलाई २० भन्दा धेरै देशबाट भ्याक्सिनको १ अर्बभन्दा धेरै डोजका लागि प्रस्ताव आएको जनाएका थिए ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार