Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
स्वास्थ्य रु’घा खो’कीको औ’षधि घरकै भा’न्सामा सहजै उपलब्ध हुन्छ। यसरी प्र’योग गर्नुहोस्

रु’घा खो’कीको औ’षधि घरकै भा’न्सामा सहजै उपलब्ध हुन्छ। यसरी प्र’योग गर्नुहोस्

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अहिले रु’घाखोकी लाग्नसाथ धेरैको मनमा आ’शंका पैदा हुन्छ, कतै को’रोनाको कारण त होइन । को’रोना भा’इरसको सं’क्रमणपछि देखिने आम ल’क्षण हो, रु’घा, खो’की, ज्व’रो ।

यद्यपि रु’घाखोकी अन्य अवस्थामा पनि लाग्न सक्छ । र, सामान्य रुपमै यो निको पनि हुन्छ । रु’घाखोकी लागेपछि कतिपय औ’षधि खो’ज्नतर्फ लाग्छन् । सामान्य रु’घाखोकीमा औषधि आवश्यक हुँदैन । बरु, रुघा’खोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त ता’तो वा म’नतातो पानी पिउनुपर्छ ।

अझ का’गती र मह घोलेको पानी पिउदा आरम मिल्छ । तर, कतिपयलाई यस्ता उप’चारले भ्याउँदैन । रु’घाखोकीको कारण ना’कबाट पानी बग्ने, ना’क टा’लिने, टा’उको दु’ख्ने, जी’उ दुख्ने, कफ जमेर सा’स फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । यसले हालत खराब बनाउँछ ।

त्यसैले रु’घाखोकीमा केही घरेलु ओ’खती प्रयोग गर्न सकिन्छ, जो तपाईं÷हाम्रो भान्सामा सहजै उपलब्ध हुन्छ । खासगरी बे’सार, अ’दुवा, मह, तुलसी रु’घाखो’कीमा निकै उपयोगी हुन्छ ।

तुलसीको पात पानीमा उ’मालेर से’वन गर्दा निकै फाइदा गर्छ । यस्तै ता’तो पानीमा मह घो’लेर पि’उँदा पनि रु’घाखोकी नि’को हुन्छ । रु’घाखो’कीको प्रा’कृतिक उपचार हो, पानीको वा’फ लिनु । पानी त’ताएर त्यसको वा’फ लिनुपर्छ, निकै फाइदा गर्छ ।

बेसार रु’घाखो’कीबाट रा’हत पाउनको लागि १ गिलास ता’तो दु’धमा १ चम्चा बे’सार मिसाएर पिउनुपर्छ । यसको साथै सु’केको ह’लेदोलाई पो’लेर त्यसको धुँ’वा सुँ’घेमा पनि रु’खाखो’की ठिक हुन्छ ।

तु’लसी तु’लसी रु’घाखो’कीको लागि कुनै औ’षधिभन्दा कम छैन । तु’लसीको चार पाँच पत्ता तु’लसी च’पाउनाले घाँ’टीको खसखर र खो’कीबाट राहत मिल्छ । यसलाई चिया वा तातोपानीमा उमा’लेर पनि पिउन सकिन्छ ।

अदुवा अदुवाको रस महमा मिसाएर खाएमा पनि खो’की निको हुन्छ । रु’घाखो’कीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दू’ध वा चियामा अदुवा उ’मालेर पिउनुपर्छ ।

अलैंची अलैंचीलाई चियामा उ’मालेर पिउनाले रु’घाखोकी ठिक गर्छ । ह’र्बल चिया टा’उको दुख्ने, खो’की, ज्व’रो, रु’घा जस्ता सम’स्या देखिएमा हर्बल चिया पिउनुपर्छ । यसले शरी’रलाई गरम राख्छ र रो’गबाट बचाँउछ ।

यो पनि पढ्नुहोस:

भनिन्छ, र’क्सी जति धेरै पुरानो भयो उति नै गज्जब हुन्छ । तर, स्वादमा गज्जब मात्र होइन, पुरानो र’क्सी मूल्यमा पनि उ’धुम हुँदो रहेछ ।यही सप्ताहन्तमा अस्ट्रेलियामा एउटा दु’र्लभ म’दिराको लि’लामी हुँदैछ । उक्त ह्वि’स्कीको बोतलले विश्व रेकर्ड कायम गर्ने विश्वास गरिएको छ ।

स्कटसिस कुरियर पत्रिकाका अनुसार पर्थस्थित ह्वि’स्की लिलामी कम्पनीले एउटा दु’र्लभ ह्वि’स्कीको लिलामी गर्दैछ । उक्त एक बोतल ह्वि’स्कीको मूल्य १२ लाख पाउण्ड अर्थात् झण्डै १६ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । ६० वर्ष पुरानो उक्त म्याकलेन १९२६ ब्राण्डको ह्वि’स्की लि’लामीमा बे’चिने करिब दुई हजार बोतलमध्येको एक हो । पहिलो दुई हजार बो’तल गत डिसेम्बरमा बिक्री गरिएको थियो ।

समाचार अनुसार अमेरिकाको कोलोरोडोका एक निजी संग्रहकर्ता मिस्टर गुडिङले पुरानो ह्वि’स्कीका चार हजार बो’तल जम्मा पारेका रहेछन् । उनले आफ्नो उक्त कलेक्सनको लि’लामी गरेका हुन् । लि’लामीको क्रममा द म्याकलेनसँगै बोभमोर तथा स्प्रिङ बैङ्क डिस्टिलरीज जस्ता ब्राण्डका दु’र्लभ बो’तलहरू पनि सामेल छन् ।

गत डिसेम्बरमा भएको पहिलो लि’लामीमा ५६ देशका १६ सयभन्दा धेरैले बोली लगाएका थिए । त्यसक्रममा दुई हजार ह्वि’स्कीका बो’लतको झण्डै ५० करोड डलर परेको थियो ।अहिलेको लि’लामीमा सबैभन्दा महँगो ह्वि’स्कीको १६ करोडसँगै सबै ह्विस्की लि’लामीबाट कुल सवा अर्ब रुपैयाँसम्म रकम उठ्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

सबैलाई सरकारले कोरोनाको खोप निःशुल्क लगाइदिने

सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका

तातोपानीले नुहाउने बानी छ ? ख्याल गर्नुहोस है

चिसो मौसम सुरु भएको छ । खासगरी कात्तिक देखि फागुनसम्मको समयमा अलि बढी चिसो महसुस बढी हुन्छ । अझ मंसिर, पुस र माघ महिनामा छ नुहाउन नै गाह्रो हुन्छ ।

बेलायतले भ्याक्सिनमा हतार गर्‍यो : डा फाउची

मेरिकी प्रमुख संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले बेलायतले हतारमा कोरोना भ्याक्सिनको अनुमति दिएको टिप्पणी गरेका छन् । उनले बेलायतले अमेरिका झैं कठोर प्रक्रिया नपनाएको बताए।

यी 3 कामहरु गर्नुहुँदैन खाना खाएको दुई घण्टासम्म, नत्र क्यान्सर र मुटुरोगले सताउला

खाना खाएपछि धेरैको आराम गर्ने, आनन्द लिने बानी हुन्छ। तर विभिन्न अनुसन्धान अनुसार खाना खाइसकेपछि दुई घण्टासम्म विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।