Thursday, November 26, 2020

Thursday, November 26, 2020
रोचक श्रीमती ग’र्भवती भएपछि श्री’मानको भूमिका के हुन्छ ?

श्रीमती ग’र्भवती भएपछि श्री’मानको भूमिका के हुन्छ ?

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: अहिले सबैको ध्यान को’रोनातर्फ मो’डिएको छ । एकातिर को’रोना भाइ’रसको सं’क्रमणको भ’य, अ’र्कोतर्फ अ’स्पताल आउ’जाउ गर्ने प्र’तिकुलता ।

यो स’मस्याले सबैभन्दा बढी पि’रोलेको हुनसक्छ, ग’र्भवतीलाई । ग’र्भावस्थामा चि’न्तामुक्त हुनुपर्छ । ग’र्भवतीको शा’रीरिक मात्र होइन, मा’नसिक अ’वस्थाले पनि ग’र्भको बच्चालाई प्रत्यक्ष प्रभाव पार्छ ।

त्यसैले यतिबेला खुसी र ढुक्क हुन आवश्यक छ । यसका लागि घरको पारिवारिक वातावरण यस्तो हुनुपर्छ, जसले कुनै त’नाव, बे’चैनी, भ’या पैदा नगरोस् । यो भूमिका खेल्नुपर्ने हुन्छ, श्रीमानले । श्रीमती ग’र्भवती भएपछि श्रीमानको जिम्मेवारी थपिन्छ । श्रीमतीको उचित हेरबिचार गर्नुपर्ने हुन्छ ।

श्रीमतीको खानपानदेखि सुत्ने–उठ्ने तालिका मिलाउनेसम्मको काममा श्रीमानले सहयोगी भूमिका खेल्नुपर्छ । अहिले धेरैजसो घरमा छन् । ग’र्भवती श्रीमतीको हेरचाह गर्नका लागि अ’नुकुलता पनि मिलेको छ ।

तर, प्र’सूती गराउनुपर्ने, नियमित जाँच गराउनुपर्ने अवस्थामा के कस्ता तयारी गर्ने भनेर सर्तक अवस्थामा चाहि रहनुपर्छ । यसका लागि नजिकका अ’स्पताल, चि’कित्सक, ए’म्बुलेन्स आदिसँग सम्पर्कमा रहनुपर्छ ।

श्री’मतीको म’नोबल बढाउने ग’र्भावस्थामा महिलामा हुने स’मस्या, क’मजोरी आदिलाई श्रीमानले पनि अनुभूत गर्न सक्नुपर्छ । ग’र्भवती श्रीमती के कस्ता चु’नौतीसँग जु’धिरहेका छन् भन्ने कुरा मनन गरेर त्यही अनुसार सहयोगी व्यव’हार गर्नुपर्छ । श्रीमतीको आ’त्माविश्वास बढाउने, खुसी राख्ने कुरामा श्रीमानले भूमिका खेल्नुपर्छ ।

बद्लिदो दिनचर्यालाई बुझौं ग’र्भधारणपछि महिलाको काम गर्ने क्ष’मता कम हुन्छ, जो बच्चालाई जन्म दिइसकेको केहि दिनसम्म कायम रहन्छ । यस स्थितीमा घरको रुटिन नियमित नहुन सक्छ ।

श्रीमतीको अभावमा हुने कतिपय काममा श्रीमान अग्रसर हुनुपर्छ । स’जगता अपनाउने ग’र्भवती श्रीमतीलाई चि’कित्सकहाँ पु¥याउने, सही खानपान दिने, सहज पहिरन छनौट गरिदिने जस्ता कुरामा श्रीमानले ख्याल राख्नैपर्छ ।

यसबेला तपाईंले श्रीमतीको सामुन्ने राम्रो कुरा मात्र गर्नुहोस् । उसलाई राम्रो कुरा मात्र सुनाउनुहोस् । राम्रो काम मात्र देखाउनुहोस् । श्रीमतीको आसपास रहनुहोस्, ताकि उनले आफुलाई ए’क्लो र असु’रक्षित महसुष नगरोस् । योग गराउनुहोस् ।

प्रसव पूर्व कक्षाको जरुरी प्रसवको समयमा हुने के कस्ता अवस्था आउँछ भन्ने कुराको जानकारी श्रीमतीलाई हुनुपर्छ । कसरी प्र’सवलाई सहज र कम पी’डादायक बनाउने भन्ने कुरामा पनि श्रीमतीले आवश्यक जानकारी दिलाउनु पर्छ ।

सम’झदारीताका साथ काम गरौ जब श्रीमती ग’र्भवती हुन्छ भने घरमा कुनै पार्टी, भोज आदि नगरौ । यस्ता कामले उनीहरुलाई झ’र्को लाग्न सक्छ र बो’झिलो पनि । अनावश्यक परिवर्तनप्रति चनाखो रहने ग’र्भावस्थामा विभिन्न किसिमको परिवर्तन हुन्छन् । त्यसमध्ये केहि स्वभाविक हुन्छन्, भने केहि अस्वभाविक ।

पत्नीमा कुनै अस्वभाविक परिवर्तन आइरहेको छ भने त्यसप्रति च’नाखो हुनैपर्छ, ताकि ग’र्भवती श्रीमती र ग’र्भको बच्चालाई नराम्रो अ’सर नपरोस् । घरलाई सजाउनुहोस् जब श्रीमती ग’र्भवती हुन्छे, घरको आन्तरिक सज्जामा पनि थोरै परिवर्तन गर्नुहोस् । घरलाई खुला र शान्त देखिने सजावट गर्नुहोस् । प्राकृतिक सुगन्धित फूलहरु सजाउनुहोस् । घरको पर्दा, बे’ड कभर सफा र आकर्षक राख्नुहोस् ।

सम्बन्धित समाचार

मेरो कपडाको लम्बाई हेरेर छिमेकीले जर्ज गरे भन्ने सुन्दरीका बोल्ड लुक, हेराैँ १५ तस्बिर

तलेगु र तमिल फिल्मकी सफल अभिनेत्री ले छिमेकीहरुले उनको कपडालाई लिएर जर्ज गर्ने गरेको बताएको छिन् ।

जानीराखौ , यी पाँच सपना झु’क्किएर नि कसैलाई नभ’न्नुहोला ! पछुताउनु पर्ला…

सपना देख्नु सामान्य हो, तर कस्तो सपना देख्दा कस्तो फल मिल्छ भन्ने कुरो चाँही महत्वपुर्ण हो । हरेक दिन हेरक मानिसले फरक फरक सपना देख्ने गर्छन् ।

थाहा छ ? पूर्व प्रेमीलाई सम्झेर रुँदा घट्छ तौल ?

अनुसन्धानकर्ताका अनुसार एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने गर्दछन् । भावनात्मक रुवाईले तौल घटाउन सहयोग गर्छ भन्दा विश्वास नलाग्न सक्छ ।

जाडोमा खु’ट्टा फु’टेर है’रान हुनुहुन्छ ? यस्तो उपाय अपनाउनुहोस्।

चि’सो मौसममा हा’तगोडा फु’ट्ने सम’स्याबाट सबैजसो नै पी’डित हुन्छन् । जा’डोमा चि’सोको कारण सु’ख्खापन, छा’ला फु’ट्ने जस्ता सम’स्या देखापर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।