Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
खेलकुद सन्दिप लामिछानेलाई खेल्न नदिने सुनिलको गरे सन्दिपले धुलाई

सन्दिप लामिछानेलाई खेल्न नदिने सुनिलको गरे सन्दिपले धुलाई

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तगर्त कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनाएको हो । कोलकोताका लागि नितिश रानाले सर्बाधिक ८१ रन बनाएका थिए । रानाले ५२ बलमा ८१ रन बनाएका थिए ।

त्यस्तै सुनिल नारनले ३२ बलमा आक्रामक ६४ रन बनाएका थिए । त्यस्तै सुभमन गिलले ९, राहुल त्रिपाठीले १३, दिनेश कार्तिकले ३ र कप्तान इयोन मोर्गनले १७ रन बनाए । त्यस्तै दिल्लीका बलर एनरीच निर्त्जे र कगीसो रबाडाले २-२ विकेट लिए भने मार्कोस स्टोइनिसले एक विकेट लिए ।

जारी आईपीएलमा १० खेलमध्ये सात खेलमा जित निकालेर १४ अंक जोडेको दिल्ली अंकतालिकामा दोस्रो स्थानमा छ। १० खेल खेलेर १० अंक जोडेको कोलकात्ता अंकतालिकाको चौथो स्थानमा छ।

दिल्लीको कप्तानी श्रेयस यय्यरले गरेका छन् भने कोलकात्ताको कप्तानी इयान मोर्गनले गरेका छन्। नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आज पनि दिल्लीको प्लेइङ सेटमा परेनन्।

कोलकाता प्लेइङ ११ – ल्योकी फर्गुसन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन (कप्तान), सुनिल नारायण , दिनेश कार्तिक (विकेटकिपर), प्रसिद्ध कृष्णा, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, वरुण चकबर्ती र कमलेश नगरकोटी

दिल्लीको प्लेइङ ११ – अजिका रहाणे, शिखर धवन, ऋषभ पन्त (विकेटकिपर), श्रेयस ऐर (कप्तान), शिम्रन हेटमायर, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिच नोर्किया र तुषार देशपान्डे ।

सम्बन्धित समाचार

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

आइपिएलमा सुनिल नारनको बलिङ एक्सन शंकास्पद !

वेस्टइण्डिजका अलराउन्डर सुनिल नारनको बलिङ एक्सन शंकास्पद पाइएको छ ।

टर्कीले जर्मनीलाई बराबरीमा रोक्यो

केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...