Thursday, November 26, 2020

Thursday, November 26, 2020
अन्तर्राष्ट्रिय नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

हालै, महाराष्ट्रको मुम्बई प्रहरीले यस्तै कार्यमा संलग्न कलाकारलाई समातेको छ । मुम्बईको उपनगर गोरेगाउँमा पाँच तारे होटेलमा कोठीको व्यापार भइरहेको पर्दाफास गरेको छ ।

यस घटनामा प्रहरीले एक बलिउड अभिनेत्री सहित तीन युवतीहरुलाई पक्राउ गरेको छ । प्रहरीले आरोपितको बिरूद्ध भारतीय संहिता (आईपीसी) को व्यापार (रोकथाम) कानून अन्तर्गत मुद्दा दर्ता गरेको हो ।

जानकारीका अनुसार क्राइम ब्रान्चको टोलीले शुक्रवार दिउँसो एउटा पाँच तारे होटेलमा छापा लिएको थियो । प्रहरी टोलीका सदस्यहरूलाई ग्राहकका रूपमा होटल पठाइएको थियो, जहाँ उनीहरूले यस्तो कार्यको डीलरहरूलाई भेटेका हुन् ।

यस पछि, प्रहरीले छापा लियो । महिलालाई घटनास्थलबाट उद्धार गरियो । प्रहरीले पक्राउ गरेका तीन महिलामध्ये एक जना बलिउड चर्चित अभिनेत्री हुन् । उनीमाथि बलिउड र टिभी शोहरुमा काम गर्ने महिला कलाकारलाई ठूला होटेलहरुमा यस्तो व्यापारका लागि ल्याउने गरेको आरोप पनि लागेको छ ।

एक बलिउड बेली डान्सर र दुई टिभी सीरियल कलाकारहरूले होटलमा आफ्नो व्यापारका लागि १६ लाख रूपैयाँ (नेरु) मा सम्झौता गरेको आरोप छ । प्रहरीले तुरुन्तै यस खरिद बिक्रिको पर्दाफास गरेर कारवाही शुरू गरेको छ ।

बलिउड चर्चित अभिनेत्री र डान्सरहरु पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ तर को हुन् भन्ने नाम खुलाएको छैन । मानवअधिकारको रक्षाका लागि उनीहरुको नाम गोप्य नै राखिने प्रहरीको दावी छ ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार