Thursday, November 26, 2020

Thursday, November 26, 2020
रोचक फे’सबुक धेरै चलाउदा बढ्छ पति-पत्नी बीच मनमु’टाव

फे’सबुक धेरै चलाउदा बढ्छ पति-पत्नी बीच मनमु’टाव

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जब दम्पतीबीच सम्वाद हुन छा’ड्छ वा सम्वादको वातावरण बि’थोलिन्छ, तब स-साना अस’मझदारी बढ्छ । स-साना सम’स्याहरूको जन्म हुन्छ । त्यही सानो कुरा बिस्तारै हुर्कन्छ ।

यस्तो अवस्था आउँछ कि त्यसले श्रीमान्-श्रीमतीबीच शं’का–उपशं’का पैदा हुन्छ । त्यसपछि एकअर्कामा अस’मझदारी बढ्छ । मनमु’टाव हुन्छ। ठा’कठुक पर्छ । तपाईंलाई लाग्दो हो, जाबो फेसबुक चलाउँदैमा त्यस्तो हुन्छ र ?

निश्चय पनि फेसबुक, ट्विटर, इन्स्टाग्राम चलाउँदैमा त्यस्तो हुँदैन । तर ज’ड त्यही हो । जब तपाईंको लगाव सामाजिक सञ्जालमा बढ्न थाल्छ, तपाईं भ’र्चुअल सं’सारमा हरा’उन थाल्नुहुन्छ।

नयाँ-नयाँ स’म्बन्ध स्थापित हुन थाल्छ । नयाँ साथी-सर्कलमा प्रवेश गर्नुहुन्छ। यसको सा’इड इ’फेक्ट के हुन्छ भने तपाईं वास्तविक ध’रातलमा रहन सक्नुहुन्न ।

घर व्यवहार के भइरहेको छ, बच्चाहरूको अवस्था के छ, विद्यालयमा के भइरहेको छ, बुबाआमाको स्वा’स्थ्यस्थिति के छ, विद्युत वा पानीको बिल बुझाइयो वा बुझाइएन यावत् कुरामा ग’डबडी हुन थाल्छ । यसै कुराले बिस्तारै तपाईंको पारिवारिक जीवनलाई गाँ’ठो पार्दै लान्छ । अन्तमा एउटा जा’लोमा फ’साइदिन्छ ।

सामाजिक सञ्जालमा हामी यति धेरै लि’प्त हुन थालेका छौं कि पारिवारिक मूल्य र मान्यताहरू ओ’झेल पर्न थालेका छन्। सामाजिक सञ्जालमा लि’प्त भइरहँदा द’म्पतीबीचको सम्वाद टु’टेको छ।

स्वभावैले मानिसलाई रमाइलो गर्न मन लाग्छ । हातमा स्मा’र्टफोन हुँदा र फेसबुक चलाइरहँदा घरायसी कुरा गर्न कसरी जाँ’गर चल्छ ? हामी सजिलो खोज्छौं, रमाइलो खोज्छौं ।

त्यही कारण त श्रीमती–श्रीमान् एकै ठाउँमा भएर पनि नभएजस्तो हुन्छ । दुवैको उपस्थिति र सा’मिप्यता एकअर्काले मह’सुस नै गर्दैनन् । न उनीहरूबीच घरायसी कुराकानी हुन्छ । न प्रेमिल संवाद नै ।

यसरी सामाजिक सञ्जालमा फ’सेर दम्पतीले आसपी सम्बन्धमा ति’क्तता ल्याउँछ । अर्कोतिर सम’स्या ज’टिल छ । सामाजिक सञ्जालकै कारण अहिले सम्ब’न्धविच्छेदको घ’टना बढेको छ ।

सामाजिक सञ्जालमा लि’प्त भएपछि घरको सामान्य कामधन्दा नै प्रभावित भएको छ । छोराछोरी बि’चल्लीमा परेका छन् । त्यति मात्र होइन, सामाजिक सञ्जालको फ’न्दामा परेर विवाहेतर सम्बन्ध स्थापित हुने आशं’का पनि प्रवल हुँदै गएको छ । क्षणिक रुपमा मनोरञ्जन लिने हेतुले जोडिएका कतिपय सम्बन्धहरू बिस्तारै ज’टिल अवस्थामा प्रवेश गरेको पाइन्छ ।

यसले अन्ततः दम्पतीबीच सं’शय पैदा गर्ने मात्र होइन, क’लहको बि’उ नै रोप्ने गरेका छन् । यसरी सामाजिक सञ्जालको प्रयोगले दम्पतीमा वि’कृति भित्रिएको छ ।

कतिपय श्रीमान् श्रीमतीको झ’गडा सामाजिक सञ्जालकै नि’हुँमा हुने गर्छ । पासवर्डको विषयमा झगडा भएर दाम्पत्य सम्बन्ध टु’ट्न पुगेको घ’टना पनि समाजमा भेट्न सकिन्छ । अहिले दम्पतीबीचको सम्बन्धवि’च्छेदको घ’टना क’हाली लाग्दोगरी बढेको छ । त्यसमा एउटा प्रमुख कारण सामाजिक सञ्जाल भएको छ ।

यो पनि पढ्नुहोस्।

खाली पे’ट लसुन खानुका फाइदा यस्ता छन्- उच्च र’क्तचाप नियन्त्रण- बिहान खाली पे’टमा लसुनको केही केश्रा नियमित रुपमा खानाले र’क्तप्रवाह सन्तुलित गराउने तथा मु’टुसँग सम्बन्धित विभिन्न खाले सम’स्याका साथै कले’जो तथा मु’त्रथैलीको सं’क्रमणको जोखिम समेत कम गर्छ ।

– झा’डापखा’ला नियन्त्रण- सामान्य खाले झा’डापखा’लको उ’पचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पे’टमा लसुन चपाउनुहोस्, त्यसले झा’डाबा’न्तामा फाइदा पुग्छ ।

– भोक लाग्दैन ? लसुन खानुस्- लसुनले पाच’न क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्दछ । यसले तनाव कम गर्नुका साथै पे’टमा हुने अम्लपना समेत नियन्त्रण गर्न सहयोग पूराउँछ ।

– द’म, निमो’निया, ब्रों’काइटिस, चिसो लाग्ने समस्या तथा खो’की लगायतका स्वा’सप्रस्वा’स जन्य समस्याको घरेलु उ’पचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ ।

– लसुनको नियमित सेवनले क’ब्जियतको समस्या समेत कम गर्दछ ।

भुटेको लसुनको फाइदा लसुनलाई भुटेर सेवन गरेमा विशेषगरी पुरुषका लागि निकै फलदायी साबित हुन्छ । लसुनलाई काँचै वा तरकारी र अचारको रुपमा प्रयोग गरिन्छ । लसुनमा सल्फरको मात्रा केही बढी हुन्छ भने ‘ऐ’लिसिन’ नामक तत्व पनि हुन्छ, जसले एन्टी–ब्या’क्टेरियल, एन्टी–फं’गल र एन्टी ओक्सिडेन्टजस्ता गुण उत्पादन गर्छ ।

एक अध्ययनले लसुनमा पाइने ‘फा’इटोकेमिकल्स’ तत्वले पुरुषको स्वा’स्थ्यलाई विशेष फाइदा गर्ने पत्ता लागेको छ । यस्तै, आयुर्वेदका चि’कित्सकले पुरुषलाई रातिमा भुटेको लसुनको एक पोटी खाने सल्लाह दिन्छन्, जान्नुहोस् यसले के–कस्ता फाइदा गर्छ ।

  • १) पे’टको समस्या कम: हरेक दिन भुटेको लसुन खानाले हाम्रो पे’टमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्या’स्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले क’ब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।
  • २) रो’ग प्रतिरोधात्मक क्षमता बढ्छ: हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्या’क्टेरियल तत्वले विभिन्न प्रकारका ब्या’क्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।
  • ३) चिसोबाट बचाउँछ: तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रु’घाखो’की जस्तो समस्याले सताउदैन ।
  • ४) दाँ’तको दुखाइ कम: यदी तपाई दाँ’त दुखेर हैरान हुनुहुन्छ भने दाँ’त दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस् । तपाईलाई यसले निकै आराम दिन्छ ।
  • ५) रक्तचा’प नियन्त्रण: विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचा’प सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले र’गतलाई सफा राख्ने काम पनि गर्छ ।
  • ६) ह’र्मोन ब्यालेन्स: भुटेको लसुन पुरुषको लागी निकै लाभदायक छ । यसमा पाइने ए’लिसिनले पुरुषको से’क्स हर्मोन सन्तुलित रुपमा राख्न मद्धत गर्छ ।

सम्बन्धित समाचार

मेरो कपडाको लम्बाई हेरेर छिमेकीले जर्ज गरे भन्ने सुन्दरीका बोल्ड लुक, हेराैँ १५ तस्बिर

तलेगु र तमिल फिल्मकी सफल अभिनेत्री ले छिमेकीहरुले उनको कपडालाई लिएर जर्ज गर्ने गरेको बताएको छिन् ।

जानीराखौ , यी पाँच सपना झु’क्किएर नि कसैलाई नभ’न्नुहोला ! पछुताउनु पर्ला…

सपना देख्नु सामान्य हो, तर कस्तो सपना देख्दा कस्तो फल मिल्छ भन्ने कुरो चाँही महत्वपुर्ण हो । हरेक दिन हेरक मानिसले फरक फरक सपना देख्ने गर्छन् ।

थाहा छ ? पूर्व प्रेमीलाई सम्झेर रुँदा घट्छ तौल ?

अनुसन्धानकर्ताका अनुसार एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने गर्दछन् । भावनात्मक रुवाईले तौल घटाउन सहयोग गर्छ भन्दा विश्वास नलाग्न सक्छ ।

जाडोमा खु’ट्टा फु’टेर है’रान हुनुहुन्छ ? यस्तो उपाय अपनाउनुहोस्।

चि’सो मौसममा हा’तगोडा फु’ट्ने सम’स्याबाट सबैजसो नै पी’डित हुन्छन् । जा’डोमा चि’सोको कारण सु’ख्खापन, छा’ला फु’ट्ने जस्ता सम’स्या देखापर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।