Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
रोचक खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

तपाईं गु’लियो खानेकुराको सौ’खिन हुनुहुन्छ भने पनि मो’टोपन नि’यन्त्रणमा सम’स्या हुन्छ । मो’टोपन घ’टाउन धेरैले खानामा क’टौती गर्छन् । भो’कै बस्छन् ।

तर, यसले मो’टोपन घ’टाउने होइन, बरु बढाउँछ । अर्को कुरा, खानेकुरा घ’टाउने च’क्करमा हामी खानाको मात्रा भन्दा पनि छा’कमा क’टौती गर्छौं । तीन वा चार छा’कको रुटिन घ’टाएर दुई वा एक छा’क खान्छौं । खाएको बेला पे’ट चर्कनेगरी खान्छौं ।

अब एकसाथ भारी खाना प’चाउन पा’चन य’न्त्र स’क्षम हुँदैन । अति’रिक्त खा’ना बो’सोमा परि’णत हुन्छ । मो’टोपन बढ्छ । मो’टोपन घ’टाउने का’इदा छा’कमा क’टौती गरेर होइन । खानपानमा क’टौती गर्ने होइन । पो’षक तत्व आपूर्तिका लागि दिनभरमा हामीलाई पटक-पटक खानेकुराको आवश्यक हुन्छ ।

त्यसैले खानेकुरा खाइरहनुपर्छ । तर, खानेकुराको नाममा जं’कफूड, फा’स्टफूड वा प्र’शोधित र बजारमा उपलब्ध तयारी खानेकुरा सेवन गरिन्छ भने, त्यसले पक्कै मो’टोपन बढाउँछ । किनभने ति खानेकुरामा पो’षक त’त्व त हुँदैनन् नै, त्यसले पे’टमा अतिरिक्त बो;झ थपिदिन्छ । तपाईंले यी खानेकुराका लागि चाहि मु’खमा ता’ल्चा लगाउनैपर्छ । म’दिरा र मा’सुजन्य परिकारले मो’टोपन बढाउँछ । यो कुरा पनि ख्याल राख्नुपर्छ ।

फलफूल, पानी र सा’त्विक एवं सु’पाच्य खानाले मो’टोपन पटक्कै बढाउँदैन । तौ’ल निय’न्त्रणका लागि प्रो’टिनको अहंम भूमिका हुन्छ । प्रो’टिन सेवन नगर्दा मे’टाबोलिज्म बढ्छ ।

त्यतीमात्र होइन, प्रो’टिनको सेवन गर्दा श’रीरमा भोक जगाउने ह’र्मोन ग्ले’रिनको स्राव कम हुन्छ । त्यही कारण हामीलाई कम भो’क जाग्छ र अनावश्यक खानेकुरा खाइँदैन । कतिपय मानिसमा तौ’ल नि’यन्त्रण गर्नु यसकारण गा’ह्रो हुन्छ, उनीहरु जानेर वा नजानेर धेरै क्या’लोरी ग्र’हण गर्छन ।

त्यसैले कुनैपनि खानेकुरा सेवन गर्नुअघि त्यसले श’रीरमा क्या’लोरीको मात्रा बढाउँछ कि ? स’र्तक हुनुपर्छ ।मो’टोपन निय’न्त्रण नहुनुमा फाइ’बरयुक्त खानेकुरा सेवन नगर्नु पनि एउटा का’रण हुनसक्छ । तपाईंले भन्नुभयो, ‘म मज्जाले एक्स’रसाइज गर्छु ।’ तर, कसरी गर्नुहुन्छ ? कुरा त्यो हो ।

सही ढंगले व्यायाम नगर्दा पनि मो’टोपन नियन्त्रण हुँदैन । वा व्यायामको प्रभाव पर्दैन । तौ’ल निय’न्त्रणका लागि तपाईले आफ्नो वर्कआउट प्लानमा सबै किसिमको व्यायाम, जस्तो कि योग, का’र्डियो, वे’ट ट्रेनिक सम्मिलित गर्नुपर्छ । श’रीरको मे’टाबोलिज्म बढाउनका लागि वे’ट ट्रे’निङ एकदमै फा’इदाजनक हुन्छ ।

तपाईं कति घ’ण्टा सुत्नुहुन्छ ? यो प्रश्न तपाईंलाई अ’सान्दर्भिक लाग्न सक्छ । र, भन्नुहोला, ‘मो’टोपन घ’टाउने कुरामा निन्द्राको के नाता ?’ नाता छ नि, पर्याप्त मात्रामा नि’द्रा नलिदा पनि मो’टोपन बढ्ने संभावना रहन्छ ।

सात वा आठ घ’ण्टा म’स्त निदाउनुपर्छ । पर्याप्त पानी सेवन नगर्दा पनि मो’टोपन नि’यन्त्रण नहुन सक्छ । त्यस्तै कतिपय शा’रीरिक स’मस्या जस्तो कि, हाइ’पोथाइराइड, पलि’स्टिक आ’भेरियन सि’न्ड्रोम आदिको कारण तौ’ल बढ्छ । यसका साथै केही औ’षधीको सेवन मो’टोपन बढ्छ ।

तौ’ल नि’यन्त्रण गर्नु एक सु’स्त प्रक्रिया हो । तपाईं आजको भोलि नै त्यसको नतिजा खोजेर हार्डवर्क वा कडा श्रम गर्नुहुन्छ, खानामा क’टौती गर्नुहुन्छ भने तपाईं ग’लत हुनुहुन्छ । यो क्र’मिक रुपमा हुने लामो प्र’क्रिया हो ।

सम्बन्धित समाचार

अब लगनका लागि चार महिना कुर्नुपर्ने मंसिरमा बिहे गर्न नभ्याउनेहरुले

बिहे गर्ने उमेर पुगेका युवा–युवतीका लागि चासोको महिना हो मंसिर । यस वर्षको मंसिरमा पनि थुप्रै जोडीहरु धमाधम लगनगाँठो कसिरहेका छन् ।मंसिरमा बिहे गर्न नभ्याउनेहरुले भने अब लगनका लागि चार महिना कुर्नुपर्ने भएको छ ।

सबैलाई सरकारले कोरोनाको खोप निःशुल्क लगाइदिने

सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका

तातोपानीले नुहाउने बानी छ ? ख्याल गर्नुहोस है

चिसो मौसम सुरु भएको छ । खासगरी कात्तिक देखि फागुनसम्मको समयमा अलि बढी चिसो महसुस बढी हुन्छ । अझ मंसिर, पुस र माघ महिनामा छ नुहाउन नै गाह्रो हुन्छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।