Thursday, November 26, 2020

Thursday, November 26, 2020
भिडियो २५ करोड किन ? सियोनाका बाबाले गरे खुलासा (हेर्नुस् भिडियो)

२५ करोड किन ? सियोनाका बाबाले गरे खुलासा (हेर्नुस् भिडियो)

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलि’ना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कु’लर एट्रोफी रोगसँग ल’डि’रहेकी छन् ।

सियोनाको उपचा’रको लागि ठूलो रकम लाग्ने उ’नकी आमा एलिना गुरुङले बताएकी छन् ।

उनका अनु:सार आफ्नो छोरी सियोनाको उप:चारको करिब २५ करोड रुपैयाँ खर्च लाग्ने अस्पता’लले जनाएको छ । यस रो’गको उ:पचार नेपालमा सम्भव नभएको तर, अमेरिकामा मात्रै सम्भव भएको सियोनाका आमा एलिनाले जानका’री गराएकी छन् ।

छोरी सियोनाको उपचारको लागि तत्काल पैसाको जो’हो गर्नुपर्ने बाध्यता श्रेष्ठ दम्पतीमाथि थपिएको छ । यस रोगको उपचार २ वर्षभित्र गरिस’क्नुपर्ने श्रेष्ठ दम्पतीको भनाइ छ । अब १ वर्षभित्र उक्त रोगको उपचार सुरु गरिसक्नुपर्ने सियोना’की आमा–बुबाको भनाइ छ ।

छोरीको उपचारको लागि ठूलो रकमको आवश्यकता भएको हुनाले तत्काल जोहो गर्न सम्भव नभएका कारण सामाजिक अभियान मार्फत पैसा संकलन सुरु गरिएको छ । यसैबीच सियानाको उपचारका लागि आर्थिक सहयोग जुटाउन सामाजिक अभियान संचालन गर्दा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक कुरा गरेको भन्दै उनी मिडियामा रुँदै सार्वजनिक भएकी छैनन् ।

उनले आफ्नो छोरीलाई बचाउन सहयोग गर्नका लागि सबैलाई अपिल गरेकी छन् । उनले सामाजिक सञ्जा’लमा आएका नकारात्मक टिप्पणीका कारण आफुहरु निकै दुखी भएको बताएका छन् । छोरीकै लागि श्रीमानले डाक्टरी पेशा:को काम समेत छोडेको र आफुले पनि जा:गिर छोडेर छोरीको उप’चारमा लागेको बताएकी छन् ।

उनले एउटा मात्र नराम्रो टिप्पणीले सहयोग गर्न चाहनेह’रुलाई नराम्रो असर गर्ने भएकाले त्यस्तो न’कारात्मक टिप्पणी नगर्न आग्रह गरेकी छन् ।

सम्बन्धित समाचार

जब आकाशबाट सडकमा माछा खस्न थालेपछि (भिडियो सहित)

यदाकदा हामीले आका’शबाट माछा वर्षिएको समाचार सुनेका छौं । हावाको चाप कम भएको स्थानमा बढी चाप भएको क्षेत्रबा’ट तीव्र गतिले हावा बहन्छ ।

श्रीमती अनिताको उपचार गर्दै आएका बिनोदलाई भिख मागेर उपचार गर्ने भन्ने आरोप (हेर्नुस् भिडियो)

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ ।

सडकमै छमछमी नाचे ट्राफिक प्रहरी (भिडियो )

ट्राफिक प्रहरीहरु आफ्नै पोसाकमा चिटिक्क सजिएर छमछमी नाचेको भिडियो आज सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गीत संगीतको माध्यमबाट ट्राफिक नियम सिकाउने उद्देश्यले भिडियो बनाएको हो ।

प्रचण्डकी नातिनी र नायक राजेश हमालको लप चक्कर (भिडियो हेर्नुहोस)

आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।