Thursday, November 26, 2020

Thursday, November 26, 2020
रोचक एक हस्तरेखा जसले बताउँछ तपाईंको विवाह बारेका जानकारी

एक हस्तरेखा जसले बताउँछ तपाईंको विवाह बारेका जानकारी

Published:

On: Nepal

हस्तरेखा ज्योतिषको सहायताले हत्केलामा बनेका रेखा मार्फत व्यक्तिको जीवनमा हुने कैयौं महत्वपुर्ण कुरा थाहा पाउन सकिन्छ । हातमा बनेका रेखामा जीवन रेखा, भाग्य रेखा, हृदय रेखा र विवाह रेखा प्रमुख हुने गर्दछन् ।

जीवन र भाग्य रेखा जहाँ व्यक्तिको जीवन र उसको भाग्यका बारेमा जानकारी दिने गर्दछ । त्यहि विवाह रेखाले प्रेम प्रसंग र वैवाहिक जीवनका बारेमा थाहा पाउन सकिन्छ । विवाह रेखामा कैयौं कुराहरु उल्लेख हुने गर्दछ जस्तैः विवाह कहिले हुन्छ ? प्रेम विवाह हुन्छ कि मागी विवाह ? विवाहको योग कति छ आदी ।

कहाँ हुन्छ विवाह रेखा ?

हत्केलाको बुध पर्वत रहे नजिकै कान्छि औलाको मुनी पट्टि कोल्टे भागमा विवाह रेखा हुने गर्दछ । त्यहा भएका रेखाले विवाहका बारेमा जान्न सकिन्छ ।

यी हुन् विवाह रेखासंग जोडिएको विशेष कुरा :

  • १. विवाह रेखा लामो र सीधा र स्पष्ट भए वैवाहिक जीवन राम्रो मानिन्छ ।
  • २. विवाह रेखा हृदय रेखासंग बराबर चलेमा यसलाई महत्वपूर्ण मानीन्छ ।
  • ३. एकभन्दा बढि विवाह रेखा बनेको भए धेरै प्रेम प्रसंग हुन सक्छ ।
  • ४. विवाह रेखाबाट दुई शाखा निस्किएको भए यस प्रकारका व्यक्तिको विवाह टुट्न सक्छ ।
  • ५. यदि विवाह रेखा नजिकै अन्य कुनै चिन्ह बनेको छ भने विवाहमा धोका हुनसक्छ ।
  • ६. यदि विवाह रेखा झुकेको छ भने यो शुभ लक्षण मानिदैन ।
  • ७. विवाह रेखा लामो र सूर्य पर्वतसम्म छ भने सम्पन्न र समृद्ध जीवन साथीको प्रतिक हो ।
  • ८. विवाह रेखाबीचमा टूटेको छ भने विवाह टूट्ने संकेत मानिन्छ ।
  • ९. विवाह रेखा माथी फर्किएको छ भने अविवाहित हुने वा विवाहमा समस्या आउन सक्छ ।
  • १०. विवाह रेखामा त्रिशूल चिन्ह छ भने पतिपत्नीबीच निकै प्रेम हुन्छ ।
  • ११. विवाह रेखामा क्रस चिन्ह शुभ मानिदैन ।
  • १२. यदि विवाह रेखामा कोठी आएको छ भने समेत यसलाई शुभ संकेत मानिदैन ।

सम्बन्धित समाचार

मेरो कपडाको लम्बाई हेरेर छिमेकीले जर्ज गरे भन्ने सुन्दरीका बोल्ड लुक, हेराैँ १५ तस्बिर

तलेगु र तमिल फिल्मकी सफल अभिनेत्री ले छिमेकीहरुले उनको कपडालाई लिएर जर्ज गर्ने गरेको बताएको छिन् ।

जानीराखौ , यी पाँच सपना झु’क्किएर नि कसैलाई नभ’न्नुहोला ! पछुताउनु पर्ला…

सपना देख्नु सामान्य हो, तर कस्तो सपना देख्दा कस्तो फल मिल्छ भन्ने कुरो चाँही महत्वपुर्ण हो । हरेक दिन हेरक मानिसले फरक फरक सपना देख्ने गर्छन् ।

थाहा छ ? पूर्व प्रेमीलाई सम्झेर रुँदा घट्छ तौल ?

अनुसन्धानकर्ताका अनुसार एक व्यक्तिले आफ्नो जीवनकालमा १६.५ ग्यालोन आँसु झार्ने गर्दछन् । भावनात्मक रुवाईले तौल घटाउन सहयोग गर्छ भन्दा विश्वास नलाग्न सक्छ ।

जाडोमा खु’ट्टा फु’टेर है’रान हुनुहुन्छ ? यस्तो उपाय अपनाउनुहोस्।

चि’सो मौसममा हा’तगोडा फु’ट्ने सम’स्याबाट सबैजसो नै पी’डित हुन्छन् । जा’डोमा चि’सोको कारण सु’ख्खापन, छा’ला फु’ट्ने जस्ता सम’स्या देखापर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।