Saturday, December 5, 2020

Saturday, December 5, 2020
ads_nepal_online_patrika
अन्तर्राष्ट्रिय भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

Published:

On: Nepal

नेपाल अनलाइन पत्रिका | काठमाडौं: भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

दशैँको टीकाका दिन आफ्ना नानीबाबुहरुलाई आश्रममा या’त’ना’ दिएको जानकारी उनीहरुका अभिभावकहरूले सार्वजनिक गरेका हुन्। आश्रममा रहेका नेपाली बालबालिकालाई या’त’ना’ दिएको घटना सार्वजनिक भएपछि सरकारले आवश्यक छानविन थालेको छ।

समाचार अनुसार देहरादूनको भगवान्तपुर, पुरकोल रोडमा रहेको शाक्य एकेडमीमा अध्ययनरत ५१ नेपाल विद्यार्थीलाई दशैँकै दिन कु’टि’ए’को’ हो।

अभिभावकहरूले कु’टा’इ’ खाएका धेरैजसो चो’ट’ग्र’स्त’ रहेको बताएका छन्।दशैँ मनाउन घर आउन खोजेका ती विद्यार्थीहरुलाई स्कुल सञ्चालकले या’त’ना’ दिएको खुलेको छ। उक्त एकेडमीमा नेपालको हुम्ला, जुम्ला र सिन्धुपाल्चोकसहितका विद्यार्थीलाई अध्ययनका लागि राखिएको छ।

यसबारेमा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले एकेडमीमा राखिएका नेपाली बालबालिकालाई त्यहाँका लामाले खानाको विषय क’ठो’र’ या’त’ना’ दिएको बताएकी छन्।

उनले यो घटनाको वास्तविकता बुझ्न पनि सरकारलाई भनेकी छन्। ‘यो घटनाको वास्तविकता बुझ्न, सत्यतथ्य सार्वजनिक गर्न, भारत सरकारको ध्यानाकर्षण गर्न जरुरी छ,’ उनले भनेकी छन्, ‘घटनालाई लिएर भारत सरकारलाई वि’रो’ध’ जनाउन तथा विद्यार्थीको अविलम्ब उद्धार गर्न परराष्ट्र मन्त्रीमार्फत आग्रह गर्छु।’

त्यसपछि यस विषयमा सरकारले ध्यानाकर्षण भएको जनाएको छ। उक्त ट्वीटमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएका छन्। उनले नेपाली बालबालिकालाई या’त’ना’ दिइएको घ’ट’ना’को’ सत्य तथ्य बुझ्ने प्रक्रिया अघि बढिसकेको बताएका छन्।

यस विषयमा नयाँ दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले पनि चासो जनाएका छन्। उनले अन्सारीलाई नै जवाफ फर्काउँदै यसबारेमा दूतावासले खोजखबर लिने उल्लेख गरेका छन्। ‘यस विषयमा दूतावासले खोज खबर लिन्छ’, उनले भनेका छन्, ‘थप केही सूचना भए दूतावासलाई जानकारी गराउन अनुरोध छ।’

भारतको देहरादून स्थित आश्रममा नेपाली बालबालिका करीब ५९जनामाथि त्यहांका लामाले खानाको विषयलाई लिएर नि’र्म’म’ या’त’ना’ दिएका छन्, हाल बाग्लुंग,रुकुम,जुम्ला,हुम्ला,सिन्धुपालचोक र रामेछाप लगायतबाट अभिभावकको उध्दारका लागि निरन्तर फोन आई रहेको छ । केहि गर्न सकिन्छ।

सम्बन्धित समाचार

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।

१२१ गोरु लैजाँदै गरेको ५ वटा ट्रक नियन्त्रणमा

प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।

नेकपा सचिवालय बैठक: प्रचण्ड एक घण्टाअघि नै बालुवाटारमा

नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शनिवार दिउँसो १ बजेका लागि सचिवालय बैठक तय भएकोमा सो भन्दा १ घण्टाअघि नै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

यस्तो फोटो खिचाएकै कारण जेल परिन् यी सुन्दरी, हेर्नुहोस १६ तस्विर

अहिले हामी २१ ‌‍‍औं शताव्दीमा छौं । अहिले बालक देखि बृद्धसम्मको हातहातमा मोबाईल हुने गरेको छ । बेला न कुबेला मोबाईल निकालेर सेल्फी खिच्न पछि पर्दैनौं ।

कोरोनाको खोपसहित रसियन उच्चस्तरीय टोली नेपाल आउँदै

अर्को सातादेखि आफ्ना नागरिकलाई कोभिड–१९ विरुद्ध खोप दिने घोषणा गरेको रसियाले ‘ग्लोबल मार्केटिङ’ सँगैसँगै सुरु गर्ने भएकोले अर्को साता आफूले तयार गरेको खोप ‘स्पुतनिक भी’ को नमुनासहित उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आउने भएको छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई धोका नदिने, यस्तोसम्म छ खतरनाक भित्री तयारी !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो चरमचुलीमा पुगेको छ । यता पार्टीको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

प्रधानमन्त्री ओली समझदारीबिना नजाने सचिवालय बैठकमा

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठक अघि नबढ्ने अडान कायमै राखेका छन्।